शुक्रबार, असोज ९, २०८३

समाज

इन्डोनेसियाको ७५औँ स्वतन्त्रता दिवस काठमाडौंमा पनि मनाइयो

गणतन्त्र इण्डोनेसियाको ७५औँ स्वतन्त्रता दिवस नेपालमा पनि मनाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७

प्रदेश १ मा ८३ जना कोरोना संक्रमित थपिए

मोरङको विराटनगरमा आज २९ जना संक्रमित थपिएका छन् ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७

कर्णाली प्रदेशमा थप १४ जनामा कोरोना पुष्टि

कर्णाली प्रदेशमा आज (सोमबार) थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७

'सिन्धुपाल्चोकका ७१ स्थान जोखिममा'

भौगर्भिक अध्ययनमा सिन्धुपाल्चोकका ७१ स्थान जोखिममा रहेको पाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७

प्रदेश २: एक महिनामा तीन हजार संक्रमित थपिए, जिल्लागत विवरणसहित

एक महिनामा प्रदेश नं २ मा करिब तीन हजार संक्रमित बढेका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७

पोखरामा एक हप्ता निषेधाज्ञा

पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको सोमबार बिहान बसेको बैठकले निषेधाज्ञाको निर्णय गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७

प्रधानमन्त्री ओलीलाई देउवाको प्रश्न– सिन्धुपाल्चोक पहिरोको जिम्मेवारी सरकारले लिनु पर्दैन ?

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सभापति देउवाले जरुरी महत्वका तीन विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७

वीर अस्पतालको टिकट काउन्टरका कर्मचारीलाई कोरोना संक्रमण

त्यसअघि तीन जना चिकित्सक र एक जना नर्स, एक जना सवारी चालकमा समेत संक्रमण देखिइसकेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७

सिन्धुपाल्चोक पहिरोमा पुरिएका थप ३ जनाको शव भेटियो

सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी माधवप्रसाद काफ्लेले बर्खाले सडक बगाएपछि एक्स्काभेटर लैजान नसकिँदा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेनाको ५५ जनाको टोलीले साबेल, कोदालोको भरमा बेपत्ताको खोजी गरिरहेको जानकारी...
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७

प्रदेश २ मा पहिलो पटक महिला फोटो पत्रकार पुरस्कृत

प्रतीक दैनिकको ३४ औँ वार्षिकोत्सवको अवसरमा सुवोध स्मृति फोटो पत्रकारिता पुरस्कार २०७७ मध्य नेपाल पत्रिकाकी कविता खड्काले प्राप्त गरेकी हुन् ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७

संवैधानिक आयोगका पदाधिकारी नियुक्तिबारे ओली, दाहाल र देउवाबीच छलफल

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७

भारतमा दैनिक ५० हजारभन्दा बढी कोरोना संक्रमित थपिँदै

कोरोनाबाट अति प्रभावित देशको सूचीमा चौथो स्थानमा पर्ने भारतमा अहिलेसम्म करिब साढे २६ लाख जना संक्रमित भइसकेका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७

बल्ल पायो नेकपाको कार्यदलले वैधानिकता, पार्टीको विवाद मिलाउन सुरु भयो काम

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानको उपाय सुझाउन गठन गरिएको कार्यदललाई सचिवालयले अनुमोदन गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७

आजदेखि कर्णाली प्रवेश गर्न कोरोना नभएको प्रमाण चाहिने, चार जिल्लामा निषेधाज्ञा

कोरोना नभएको प्रमाण (पीसीआर रिपोर्ट नेगेटिभ) भएमात्रै आजदेखि कर्णाली प्रदेशमा प्रवेश पाइने भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७

संक्रमित बढेपछि आजबाट सिन्धुपाल्चोकमा लकडाउन, बजार सुनसान

कोभिड- १९ को संक्रमण दैनिक बढ्दै गएपछि सिन्धुपाल्चोकमा आज (सोमबार)देखि लकडाउन गरिएको छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७

घूस लिएको अभियोगमा दुई प्रहरी निलम्बित

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दुई प्रहरीलाई निलम्बन गरेको छ । सवारी साधनसँग पैसा लिएको उजूरीका आधारमा दुई प्रहरीलाई निलम्बन गरेको हो ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७

पाँचौँ चरणको उद्धार उडान सुरु, आज तीन देशबाट नागरिक ल्याइने

कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि पाँचौँ चरणको उद्धार उडान हुँदैछ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७

बालुवाटारमा सुरु भयो नेकपा सचिवालय बैठक

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । 
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७

सिन्धुपाल्चोक पहिरोमा हराइरहेका २१ जनाको शव भेटियो, १८ जना अझै बेपत्ता

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२, लिदीमा गत शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७

भारतबाट फर्किएका युवकको क्वारेन्टिनभित्रै मृत्यु

इलाम सूर्योदय नगरपालिकाको करफोक विद्या मन्दिरमा रहेको क्वारेन्टिनभित्रै एक युवकको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७