बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संवैधानिक आयोगका पदाधिकारी नियुक्तिबारे ओली, दाहाल र देउवाबीच छलफल

संवैधानिक आयोगका पदाधिकारी नियुक्तिबारे ओली, दाहाल र देउवाबीच छलफल

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता सुरु भएको छ।
 |  सोमबार, भदौ १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १, २०७७

काठमाडौं– प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता सुरु भएको छ।

स्रोतका अनुसार संवैधानिक निकायमा पदाधिकारी नियुक्ति लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीले डाकेपछि कांग्रेस सभापति देउवा बालुवाटार पुगेका हुन्। 

तीन नेताबीच रिक्त आयोगलाई पूर्णता दिने विषयमा छलफल भइरहेको छ। 

नेकपा सचिवालय बैठकपछि ओली, दाहाल र देउवाबीच छलफल सुरु भएको हो। दलित आयोग, महिला आयोग र समावेशी आयोगलगायतमा पदाधिकारी रिक्त छ। 

प्रकाशित: Aug 17, 2020| 11:49 सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।