काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम पार्टीका केन्द्रीय सदस्य एनपी साउद प्रमुख रहेको शुभेच्छुक संस्था समन्वय विभागमा उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गरेका छन्।
अमेरिकाका वरिष्ठ कोरोना विशेषज्ञ तथा ह्वाइट हाउसका कोरोना भाइरस टास्क फोर्सका सदस्य डा. एन्थोनी फाउचीले यही अक्टोबरसम्ममा कोरोनाको भ्याक्सिन तयार हुने सम्भावना नरहेको बताएका छन्।
सत्तारुढ नेकपाले पार्टी, सरकार र स्थायी कमिटी बैठकमा पेस गरिने कार्यसूची तयार पार्ने जिम्मेवारी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई दिएको छ।