सोमबार, असोज ५, २०८३

समाज

पीसीआरमा प्रश्न उठाउनु गलत : स्वास्थ्य मन्त्रालय

कोरोना भाइरस संक्रमण पत्ता लगाउन गरिएको पीसीआर परीक्षणमा प्रश्न नउठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

गोंगबु हत्याकाण्डकी अभियुक्त कल्पना पुर्पक्षका लागि कारागार चलान

गाेंगबु हत्याकाण्डकी अभियुक्त कल्पना पौडेल मुडभरीलाई अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

बिमा समितिमा कर्मचारी सरुवाको विरोध

बिमा समितिका कर्मचारीहरू जबरजस्ती सरुवा गरिएको भन्दै रुष्ट भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

यी हुन् आज संक्रमित नथपिएका २४ जिल्ला

मुलुकका २४ जिल्लामा आज कोरोना संक्रमित थपिएनन्। यस्तै ५३ जिल्लामा कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

काठमाडौंमा कोरोना संक्रमणको दर उच्च, ५३ जिल्लामा कहाँ कति थपिए ?

पछिल्लो २४ घण्टामा मुलुकका ५३ जिल्लामा कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार नाघ्यो

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार नाघेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

६ जिल्लामा संक्रमितको संख्या शून्य, १२ जिल्लामा पाँच सयभन्दा बढी

६ जिल्लामा सक्रिय संक्रमितको संख्या नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

२४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु

कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको संख्या २५७ पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

आज थप १,२२८ जनामा कोरोना पुष्टि, ९१७ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

काठमाडौं उपत्यकामा थप ४४५ जना संक्रमित

काठमाडौं– काठमाडौं उपत्यकामा आज बिहीबार ४४५ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

कोरोनाको २४ घण्टे अपडेट (LIVE)

नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

प्रदेश १ मा ९५ जना संक्रमित थपिए, ६० डिस्चार्ज

विराटनगर– प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९५ जना कोरोना संक्रमित थपिएका छन् । ६० जना डिस्चार्ज भएका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

नेकपा सचिवालय बैठक सुरु

अर्थमन्त्री डा. खतिवडालाई निरन्तरता दिन राष्ट्रिय सभामा मनोनयन गर्ने वा वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनयन गर्ने भन्ने विषयमा छलफल गर्न सत्तारुढ नेकपा सचिवालय बैठक बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको...
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

सुदूरपश्चिममा ६४ हजारको कोरोना परीक्षण, झण्डै ६ हजार संक्रमित

धनगढी सुदूरपश्चिम प्रदेशमा झण्डै ६४ हजारको कोरोना परिक्षण गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

निषेध आदेश खुकुलो पारिएकोमा उपत्यकाका मेयरहरुको आपत्ति

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि तेस्रो चरण अन्तर्गत उपत्यकाका तीनवटै जिल्लामा एक साताका लागि लागू गरिएको निषेध आदेश खुकुलो पारिएको भन्दै उपत्यका नगरपालिका फोरमले आपत्ति प्रकट गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

कञ्चनपुरका प्रजिअ खतिवडा मन्त्रालयमा तानिए

आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर काम गर्न थालेको भन्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडा गृह मन्त्रालय तानिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

मायादेवी मन्दिरमा साँझ-बिहानको नित्य पूजा सुरु

लुम्बिनीस्थित मायादेवी मन्दिरमा नित्य पूजा सुरु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

कर्मचारीमा कोरोना देखिएपछि आन्तरिक मामिला मन्त्रालयको सेवा बन्द, मन्त्री होम आइसोलेसनमा

कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सेवा बन्द गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

मछिन्द्रनाथको रथ तान्ने क्रममा झडप

रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा ललितपुरको पुल्चोकमा प्रहरी र स्थानीयवासीबीच झडप भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

हचुवाको भरमा निषेध गर्ने हैन, ठोस योजना ल्याऊ : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कोभिड–१९ अनुगमन समितिले ठोस योजनाबिना हचुवाको भरमा निषेध आदेश जारी गर्दा जनजीवन कष्टकर बनाउने काममात्र भएको जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७