शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्मचारीमा कोरोना देखिएपछि आन्तरिक मामिला मन्त्रालयको सेवा बन्द, मन्त्री होम आइसोलेसनमा

कर्मचारीमा कोरोना देखिएपछि आन्तरिक मामिला मन्त्रालयको सेवा बन्द, मन्त्री होम आइसोलेसनमा

कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सेवा बन्द गरेको छ।
 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

सुर्खेत- कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सेवा बन्द गरेको छ। मन्त्रालयका पाँच जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको हो।

संक्रमितमध्ये आवास र मन्त्रालयको सुरक्षामा खटिएका दुई दुई जना सुरक्षाकर्मी र एक जना सवारी चालक छन् ।

कर्मचारीमा कोरोना देखिएपछि एक हप्तासम्मका लागि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले जानकारी दिए।

कानुन मन्त्री नरेश भण्डारी सहितका कर्मचारी भने होम आइसोलेसनमा बसेका छन्।

प्रकाशित: Sep 03, 2020| 13:36 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।