शनिबार, असोज ३, २०८३

समाज

डा. केसीको पक्षमा पोखरामा प्रदर्शन

चिकित्सा शिक्षा सुधारका मागहरु राखेर जुम्लामा अनशन बसिरहेका डा. गोविन्द केसीका मागप्रति ऐक्यवद्धता जनाउँदै पोखरामा पनि प्रदर्शन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

कोरोना महामारीमा कैदीबन्दीको स्वास्थ्य अधिकारबारे आयोगले थाल्यो देशैभर अनुगमन

राष्ट्रिय मानवअधिकार आयोगले कोभिड–१९ महामारीमा कैदीबन्दीको स्वास्थ्य अधिकारका सम्बन्धमा देशव्यापी अनुगमन शुरू गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

विराट मेडिकल कलेजमा ३७ वर्षीया कोरोना संक्रमितको मृत्यु

ताप्लेजुङकी कोरोना संक्रमित महिलाको सोमबार बिहान मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

कांग्रेस वरिष्ठ नेता पौडेल भन्छन्– विशेष महाधिवेशन बोलाएर भए पनि पार्टी बचाउन सकिन्छ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई संकटबाट जोगाउन विशेष महाधिवेशन बोलाएर भए पनि पार्टी बचाउन सकिने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

डा. केसीले स्वास्थ्य जाँच गर्न अझै मानेनन्, सहज स्थानमा लैजान चिकित्सकको सुझाव

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीलाई उपचारको लागि सहज हुने स्थानमा सार्न चिकित्सकहरुले सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

नुवाकोटमा मापदण्डविपरीतका क्रसर उद्योग सिल

नुवाकोटमा मापदण्डविपरीत सञ्चालित क्रसर उद्योग प्रशासनले सिल गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

काठमाडौं उपत्यकाका १३ प्रतिशत प्रहरी कोरोना संक्रमित

उपत्यकामा करिब १० हजार प्रहरी कार्यरत रहेकोमा १हजार ३ सय ३० प्रहरी संक्रमित भएका छन् । जुन करिब १३ प्रतिशतभन्दा बढी हो ।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

कांग्रेसको विरोधबीच विधायन समितिबाट प्राधिकरण विधेयक पारित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको असहमतिबीच गण्डकी प्रदेश विकास प्राधिकरणको स्थापना र सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विधायन समितिबाट पारित भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

अबको पाँच दिन हावाहुरीसहित भारी वर्षा हुने

आगामी पाँच दिन देशको धेरै स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

नेकपाको सचिवालय बैठक स्थगित, भोलि बालुवाटारमा बस्ने

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

डा. केसीले उठाएका मागप्रति नेविसंघको ऐक्यबद्धता

नेपाल विद्यार्थी संघले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले उठाएका मागप्रति ऐक्यबद्धता जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

प्याजको मूल्य तोकियो, ७५ रुपैयाँभन्दा बढी लिए कारबाही

भारतले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेच्न थालेपछि स्थानीय प्रशासनले प्याजको मूल्य तोकेको छ ।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

डेढ वर्षमा बर्दिवास-वीरगञ्ज रेल गुड्ने !

बर्दिवासदेखि वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गको जङ्गली क्षेत्रमा रुख कटान गरेर माटो पुर्ने काम तीव्रगतिमा भएको छ । पुल कल्भर्ट निर्माणको काम सम्पन्न भइसकेको छ ।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

उर्जा मन्त्रालयले भन्यो- बिना जानकारी लोडसेडिङ भए तुरुन्त खबर गर्नु

पूर्व सूचना बिना लोडसेडिङ भएमा उर्जामन्त्री वर्षमान पुनको सचिवालय र विद्युत प्राधिकरणमा खबर गर्न मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले आग्रह गरेका हुन् ।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

सिरहा कारागारमा ५ सय जना कोरोना संक्रमित, न भौतिक दूरी न आइसोलेसन

संक्रमितहरुको उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय र सिरहा नगरपालिकाको समन्वयमा मेडिकल टिम बनाइएको छ। मेडिकल टिममा एक जना चिकित्सक, २ जना अनमी र ४ जना अहेब छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

नेकपाको सचिवालय बैठक आज पनि, मन्त्री हेरफेरको एजेन्डा प्राथमिकतामा

पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा दिउसो १ बजे बस्ने बैठकमा मन्त्री हेरफेर र राजनीतिक नियुक्तिका विषयमा छलफल हुने भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

प्रदेश–१ को प्रोफाइल सार्वजनिक

विराटनगर– प्रदेश १ सरकारले प्रदेश पाश्र्वचित्र (प्रोफाइल) आइतबार विराटनगरमा सार्वजनिक गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

माछालाई चारो हाल्न गएका ३ आमाछोरीको डुबेर मृत्यु

मोरङकाे ग्रामथानमा ३५ बर्षीया सीता अधिकारी र उनका ९ र १३ बर्षीया २ छोरीको पोखरीमा डुवेर मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

डा. केसीको पहिलो माग जुम्लामा एमबीबीएस, प्रतिष्ठान भन्छ– पढाउन तयार छौं

यदि सरकारले डा. केसीको यो मागलाई सम्बोधन गरेको खण्डमा जुम्लामा एमबीबीएस अध्ययन सुरु सकिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

कोरोनाबाट सुर्खेतका कैदीबन्दीको बाँकेमा मृत्यु

कोरोना संक्रमणबाट बाँकेमा एक जना कैदीबन्दीको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७