शनिबार, भदौ १३, २०८३

प्रदेश–१ को प्रोफाइल सार्वजनिक

विराटनगर– प्रदेश १ सरकारले प्रदेश पाश्र्वचित्र (प्रोफाइल) आइतबार विराटनगरमा सार्वजनिक गरेको छ ।
 |  सोमबार, असोज ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०७७

विराटनगर– प्रदेश १ सरकारले प्रदेश पाश्र्वचित्र (प्रोफाइल) आइतबार विराटनगरमा सार्वजनिक गरेको छ ।

आर्थिक,सामाजिक, पूर्वाधार, वातावरणीय तथा सुशासन लगायतका विषयवस्तुहरुको विभिन्न स्रोतहरुबाट प्रकाशित तथ्याङकहरु संकलन तथा विश्लेषण गरि तयार गरिएको पाश्र्वचित्र मुख्यमन्त्री शेरधन राईले सार्वजनिक गरे ।

पाश्र्वचित्र सार्वजनिक गर्दै उनले प्रदेश सरकार जनताले चाहेको विकास र समृद्धि पस्कन सक्षम रहेको बताउ । प्रदेश निर्माण भएको अवधिदेखि अहिलेसम्म विकास कार्यमा सरकार सही दिशा तर्फ अगाडि वढेको तथ्याङकले प्रष्ट पारेको उनको भनाइ छ । पाश्र्वचित्रले प्रदेश सरकारलाई आगामी दिनमा नीति कार्यक्रम तथा बजेट निर्माण गर्न तथा विकास र समृद्धिको सूचि तयार गर्न सही मार्गदर्शन प्राप्त भएको उनले बताए ।

प्रदेश सरकारले २८ महिना अवधिमा गरेका कामका विषयमा जनतासमक्ष उपलव्धी सार्वजनिक गर्ने तयारी गरिएको मुख्यमन्त्री राईको भनाई छ ।

प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले यथार्थको धारातलमा उभिएर पाश्र्वचित्र तयार गरिएको बताए ।

 

प्रकाशित: Sep 21, 2020| 02:40 सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।