शनिबार, भदौ १३, २०८३

माछालाई चारो हाल्न गएका ३ आमाछोरीको डुबेर मृत्यु

मोरङकाे ग्रामथानमा ३५ बर्षीया सीता अधिकारी र उनका ९ र १३ बर्षीया २ छोरीको पोखरीमा डुवेर मृत्यु भएको छ ।
 |  सोमबार, असोज ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०७७

विराटनगर- मोरङकाे ग्रामथानमा पोखरीमा डुवेर एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

ग्रामथान ४ की ३५ बर्षीया सीता अधिकारी र उनका ९ र १३ बर्षीया २ छोरीको पोखरीमा डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय वेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।

आईतबार साँझ पोखरीमा माछालाई चारो हाल्न गएका उनीहरु घर नफर्कीएपछि खोजी गर्दा पोखरी भित्र शव फेला परेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले बताए ।

मृतकको शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर ल्याईएको उनले बताए । घटनाबारे अनुसन्धान भईरहेको एसपी खड्काले बताए ।

 

प्रकाशित: Sep 21, 2020| 02:33 सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।