मंगलबार, भदौ २३, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
मंगलबार, भदौ २३, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
भौतिक दूरी कायम राख्दै सरकारविरुद्धको प्रदर्शनमा सहभागी हुन देउवाको अपिल
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोलि (सोमबार) सरकारविरुद्ध देशभर प्रदर्शन गर्दैछ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७
नबन्ने भयो मेलम्चीको ‘हेडबक्स’ तोकिएकै समयमा
कोभिड–१९ का कारण बन्दाबन्दीको समयमा निर्माण सामग्री र जनशक्ति दुवैमा समस्या भएकाले समयमा काम सक्न नसकिएको आयोजनाले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७
स्थायी कमिटी बैठकअघि ओलीको दूत बनेर नेम्बाङले भेटे दाहाललाई
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको दूतका रुपमा नेम्वाङले आज बिहान दाहाललाई उनकै निवास खुमलटारमा गएर भेटवार्ता गरेका हुन् ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७
नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा सर्यो, शोक प्रस्ताव पारित गर्ने कार्यसूची
नेकपाका केन्द्रीय सदस्य कमानसिं लामाको निधन भएकाले शोक मनाएर बैठक स्थगित गर्ने कार्यसूची रहेको जनाइएको छ ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७
विश्व समुदायलाई हिमालय क्षेत्रको महत्त्व चिन्न प्रधानमन्त्री ओलीको अपिल
प्रधानमन्त्री ओलीले क्लाइमेट एक्स समिट–२०२० लाई सम्बोधन गर्दै हिमालय जोगाउन विश्व तापमान नियन्त्रण गर्न आग्रह गरेका हुन् ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७
देउवा नगएपछि संवैधानिक परिषद्को बैठक स्थगित
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नआउने भएपछि संवैधानिक परिषद्को बैठक स्थगित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७
जुन गाडीमा चढेर आए त्यही गाडीले किचेर गयो ज्यान
गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुङ्गमा आफैँ चढेको बसले किचेर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७
घरबाट खेल्न निस्किएका तीन बालिकाको डुबेर मृत्यु
तेह्रथुमको छथर गाउँपालिका–६ सुदापमा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७
नेकपा स्थायी कमिटी बैठक धुम्बाराहीमा बस्दै, ओली सहभागी हुने
स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले प्रधानमन्त्री आजको बैठकमा उपस्थित हुने जानकारी पाएको बताए।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७
देउवा नजाने भएपछि संवैधानिक परिषद्को बैठक अनिश्चित
देउवाले पार्टीको कार्यक्रम भएकाले बैठकमा आउन नसक्ने बताए पनि स्रोतका अनुसार भागबन्डा नमिलेका कारण उनी बैठक आउन नमानेका हुन् ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७
चिसापानी बजारको सार्वजनिक जग्गा व्यक्तिको नाममा
खोटाङकाे जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी बजारमा रहेको सार्वजनिक जग्गा व्यक्तिले दर्ता गरेको पाइएको छ ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७
अमेरिकामा भोलिदेखि धमाधम कोरोनाको भ्याक्सिन
फाइजरको कोरोना भ्याक्सिन ९५ प्रतिशत सफल भएको दाबी गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २७, २०७७
दाहाललाई भेट्न खुमलटार पुगे शंकर पोखरेल
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सन्देश वाहकका रूपमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् पार्टी स्थायी कमिटी सदस्य शंकर पोखरेललाई खुमलटार पठाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २७, २०७७
सकियाे पत्रकार महासंघ धनुषाको साधारणसभा
नेपाल पत्रकार महासंघ धनुषा शाखाको ११औं साधारणसभा सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २७, २०७७
इलामकाे ३१६५ मिटर उचाइमा पहिलाेपटक भेटियाे पाटेबाघ
इलामको तीन हजार १६५ मिटर उचाइमा पाटेबाघ भेटिएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २७, २०७७
लाेकतन्त्र समाप्त पार्ने खेलमा प्रधानमन्त्री नै लागेको मुख्यमन्त्री राउतको आरोप
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयता खारेज गर्ने पक्षमा नेपाल सरकार रहेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २७, २०७७
बैंकको एटीएम बुथ तोडफोड गर्ने पक्राउ
काठमाडौं महानगरपालिका-१, दरबारमार्गस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटीएम बुथ तोडफोड गरिरहेको अवस्थामा एकजना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २७, २०७७
प्रदेश १ मा २ लाख जनाको कोरोना परीक्षण
प्रदेश १ मा २ लाख बढीको कोरोना परीक्षण गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २७, २०७७
दाहालले भने, ‘स्थायी कमिटी बैठक बस्छ, बैठकबाटै समस्याको हल हुन्छ’
सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले आइतबार स्थायी कमिटी निर्धारित समयमा नै बस्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २७, २०७७
रौतहटमा चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु
अत्यधिक चिसोको कारण कठ्यांग्रिएर रौतहटमा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २७, २०७७
1211
1212
1213
1214