सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा दश दिन अगाडि जिल्ला अस्पताल बैतडीमा जडान भएको भेन्टिलेटरसहितको दुई शैयाको आइसियु कक्ष सञ्चालनमा समस्या भएको छ। जनशक्ति अभावमा भेन्टिलेटरसहितको आइसियु कक्ष सञ्चालनमा समस्या भएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २७, २०७७