मंगलबार, भदौ २३, २०८३

कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना भाइरस संक्रमण भएको छ।
 |  शनिबार, मंसिर २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २७, २०७७

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना भाइरस संक्रमण भएको छ।

सामान्य रुघाखोकी लागेपछि राजधानीको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा पीसीआर परीक्षण गर्दा सिटौलालाई पोजेटिभ रिपोर्ट आएको उनको पारिवारिक स्रोतले जनाएको छ। 

अहिले स्वास्थ्य अवस्था सामान्य रहेकाले उनी घरमै आइसोलेसनमा छन्। सिटौलालाई कोरोना भाइरस संक्रमणको अन्य कुनै लक्षण नदेखिएको बताइएको छ।
 

प्रकाशित: Dec 12, 2020| 05:26 शनिबार, मंसिर २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।