मंगलबार, भदौ २३, २०८३

ट्रकमा सामान लोड गर्ने क्रममा लडेर मृत्यु

ट्रकमा सामान लोड गर्ने क्रममा लडेर कैलालीमा एक जनाको मृत्यु भएको छ।
 |  शनिबार, मंसिर २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २७, २०७७

धनगढी- ट्रकमा सामान लोड गर्ने क्रममा लडेर कैलालीमा एक जनाको मृत्यु भएको छ।

जिल्लाको गोदावरी नगरापालिका–४ का २८ वर्षीय खडकबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार ना ६ प १९३४ नम्बरको ट्रकमा सामान लोड गर्ने क्रममा लडेर घाइते खत्रीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए ।

प्रकाशित: Dec 12, 2020| 05:15 शनिबार, मंसिर २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।