मंगलबार, भदौ २३, २०८३

आज ८९९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, मंसिर २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २७, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आज थपिएकासहित देशभर कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ। जसमध्ये सक्रिय संक्रमितको संख्या ११ हजार ६७३ छ।

पछिल्लो २४ घण्टामा १ हजार ३५९ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

हालसम्म कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या २ लाख ३४ हजार २३१ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा १५ जना व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६८९ पुगेको छ।

प्रकाशित: Dec 12, 2020| 10:35 शनिबार, मंसिर २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।