मंगलबार, भदौ २३, २०८३

समाज

काममा फर्कन आतुर छन् पर्यटक गाइड

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट (नाट्टा) गण्डकी प्रदेशको आयोजना र नेपााल पर्यटन बोर्डको सहयोगमा सञ्चालित पर्यटन गाइड तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गरिएको छ ।  
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

बढ्यो काठमाडौंको न्यूनतम तापक्रम, आज ४.३ डिग्री 

१.६ डिग्री सम्ममा झरेको काठमाडौंको न्यूतम तापक्रम आज ४.३ डिग्रीमा चढेको छ ।
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

विराटनगरमा आगलागी, एक बालकको मृत्यु, दुई जना घाईते

गएराति विराटनगरमा आगलागीमा परेर एक बालकको मृत्यु भएको छ। आगलागीबाट दुई जना घाईते भएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

रामजानकी विवाह सकियो, आज राम कलेवा

विवाह पञ्चमी महोत्सव अन्तर्गत भगवान रामजानकीको विवाह सम्पन्न भएको छ । शनिवार अबेर राति सयौं श्रद्धालुलाई साक्षी राखेर रामजानकीको विवाह सम्पन्न भएको हो। 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

खोलाबेसीमा मोटरेबल पुल निर्माण गरिने

पोखरा महानगरपालिका– ३१ मा पर्ने खोलाबेसीमा मोटरेबल पुल निर्माण गरिने भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

सुदूरपश्चिम प्रदेश सभाका सभामुख थापालाई कोरोना संक्रमण 

सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुन बहादुर थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

कञ्चनपुरमा कोरोना त्रास : स्थानीय तहमा निषेध आदेश, शैक्षिक संस्था बन्द 

केही समयअघि कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन खुकुलो पारिएसँगै कञ्चनपुरमा जनजीवन सामान्य बनिरहेका बेला सङ्क्रमण दर बढ्दा पुनः यहाँ निषेध आदेश लागू हुनुका साथै शैक्षिक संस्थाहरु धमाधम बन्द...
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

सर्वोच्च बार अध्यक्षमा शाक्य विजयी

सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा  लाेकतान्त्रिक समूहबाट वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ४, २०७७

बलात्कारको आरोप लागेपछि बिजेपीले माग्यो झारखण्डका मुख्यमन्त्रीको राजीनामा

भारतको झारखण्ड राज्यका मुख्यमन्त्री हेमन्त सोरेनमाथि बलात्कारको आरोप लागेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ४, २०७७

नाै महिनादेखि बन्द बूढानीलकण्ठ मन्दिर आइतबारदेखि खुल्ने

चैत ११ गतेदेखि भक्तजनका लागि बन्द गरिएको बूढानीलकण्ठ नारायणस्थान मन्दिर पुस ५ गते आइतबारदेखि खुला गरिने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ४, २०७७

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीचकाे भेटवार्ता सकियाे

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीचकाे भेटवार्ता सकिएकाे छ। 
नेपाल समय संवाददाता | शनिबार, पुस ४, २०७७

ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा बैतडीमा दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ४, २०७७

कांग्रेस-जसपा छलफल : संसद अधिवेशन तत्काल बोलाउन माग

नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालले संसद अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने भएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, पुस ४, २०७७

लागुऔषधसहित टीकापुरबाट एक युवक पक्राउ

प्रहरीले कैलालीको टीकापुरबाट लागुऔषध (खैरो हिरोइन) सहित एक जनालाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | शनिबार, पुस ४, २०७७

भूमिमन्त्री अर्यालकाे खुलासा- नक्साकाे काम राेक्न प्रलाेभन र धाकधम्की

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले लिम्पियाधुरासहितकाे नेपालको नक्सा जारी गर्ने क्रममा आफूलाई लोभलालच र धाकधम्की आएको खुलासा गरेकी छन्। 
नेपाल समय संवाददाता | शनिबार, पुस ४, २०७७

लागुऔषधसहित एक भारतीय पक्राउ

प्रहरीले कैलालीको खक्रोलाबाट लागुऔषध (खैरो हिरोइन) सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ४, २०७७

प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवासमा

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्। उनी केही बेरअघि राष्ट्रपति निवास प्रवेश गरेको शीतल निवास स्रोतले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ४, २०७७

मोटरसाइकल चोरीमा संलग्न ६ जना पक्राउ, ७ मोटरसाइकल बरामद

कैलालीका विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरुबाट ७ वटा मोटरसाइकल बरामद गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ४, २०७७

प्रदेश १ मा सडकमा बस्नेहरुको उद्धार गरिँदै

प्रदेश १ सरकारले तीन जिल्लाका सहयोगापेक्षीहरुको उद्धार गर्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ४, २०७७

प्रदेश १ मा ६७० जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६७० जना डिस्चार्ज भएका छन्। होम आइसोलेसनबाट ६६२ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ जना डिस्चार्ज भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ४, २०७७