मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिम प्रदेश सभाका सभामुख थापालाई कोरोना संक्रमण 

सुदूरपश्चिम प्रदेश सभाका सभामुख थापालाई कोरोना संक्रमण 

सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुन बहादुर थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
 |  आइतबार, पुस ५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

धनगढी- सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुन बहादुर थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

केही दिनदेखि हल्का ज्वरो आएपछि शनिबार उनको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पिरिआर गरिएको थियो । हिजै बेलुका आएको रिपोर्टअनुसार उनमा संक्रमण  पुष्टि भएको सभामुखको सचिवालय जानकारी दिएको छ ।

सचिवालयका अनुसार सभामुख थापा अहिले होम आइसोलेसन छन् ।

प्रकाशित: Dec 20, 2020| 01:47 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।