राष्ट्रपति विद्यादेवी भण्डारीले माता सीता र भगवान् रामको शुभविवाह सम्पन्न भएको विशेष दिनका सम्झनामा मनाइने विवाहपञ्चमीका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी छन्।
विलासी जीवनशैली, सहरमा बसोबास, चुनाव जितेलगत्तै गाउँबाट बेपत्ता। अधिकांश सांसद, मन्त्री, नेताले जनताको नजरमा बनाएको छवि यही हो। वसन्त बानियाँ यसका अपवाद हुन्। सांसद निर्वाचित भएपछि उनले गाउँघर र खेतीपाती...