मंगलबार, भदौ २३, २०८३

दाहाललाई फकाउन ओली खुमलटारमा

प्रधानमन्त्री तथा नेकपामा अध्यक्ष केपी शर्मा ओली पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेका छन्।
 |  शनिबार, पुस ४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ४, २०७७

काठमाडौं– प्रधानमन्त्री तथा नेकपामा अध्यक्ष केपी शर्मा ओली पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेका छन्।

अहिले ११ बजे उनी खुमलटार पुगेका हुन्। पार्टीमा लामो समयदेखि चुलिएको विवादकाबीच प्रधानमन्त्री ओलीले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले विवाद थप चुलिएको हो।

मंगलबार राष्ट्रपतिले जारी गरेको अध्यायदेशले पार्टी थप विभाजनको तहमा पुगेको थियो। ओलीले बिहीबार अध्यादेश फिर्ता लिने भने पनि लिएका छैनन्। यसले मतभेद झन चुलिएको छ।

अध्यक्ष प्रचण्ड पक्षधर नेताहरुले ओलीलाई ‘अब अन्तिम धक्का दिने’ निर्णय गरेपछि उनी दाहाललाई फकाउन खुमलटार पुगेको अनुमान राजनीतिक वृत्तमा गरिन थालेको छ। 

प्रकाशित: Dec 19, 2020| 05:31 शनिबार, पुस ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।