मंगलबार, भदौ २३, २०८३

सर्वोच्च बार अध्यक्षमा शाक्य विजयी

सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा  लाेकतान्त्रिक समूहबाट वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य निर्वाचित भएका छन्।
 |  शनिबार, पुस ४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ४, २०७७

काठमाडौं - सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा  लाेकतान्त्रिक समूहबाट वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा शाक्यले प्रगतिशील समूहका रविनारायण खनाललाई पराजित गरेका हन्।   

कार्यसमितिमा पदाधिकारीसहित बहुमत सदस्य लोकतान्त्रिक समूहबाट विजयी भएका छन्।

उपाध्यक्षमा प्रगतिशील समूहका मुकुन्दप्रसाद पौडेल, सचिवमा लोकतान्त्रिक समूहका ऋषिराम घिमिरे, सहसचिव शर्मिला श्रेष्ठ र कोषाध्यक्षमा विनोदकुमार कार्की निर्वाचित भए। 

महिला सदस्यमा अमिता गौतम पौडेल र सदस्यहरूमा अनन्त कार्की, अनन्तराज लुइँटेल, तिलकविक्रम पाण्डे, दीपनारायण शाह, विकास भट्टराई, राजेन्द्रप्रसाद शाह, मिराज श्रेष्ठ, रामहरि त्रिपाठी र निर्मला भण्डारी निर्वाचित भएका छन्।

प्रकाशित: Dec 19, 2020| 15:52 शनिबार, पुस ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।