बिहीबार, भदौ १८, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
बिहीबार, भदौ १८, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छैन : चित्र बहादुर केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्रीलाई २०७२ को संविधानले संसद विघटनको अधिकार नदिएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७
राजनीतिक स्थिरता कायम गर्न निर्वाचन : पोखरेल
उपप्रधानमन्त्री ईश्वर पोखरेलले देशमा राजनीतिक स्थिरता निर्वाचनपछि कायम हुने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७
सुर्खेतमा बर्डफ्लु भित्रियो, ४०० कुखुरा र परेवा नष्ट
सुर्खेतमा बर्डफ्लु भित्रिएको छ। वीरेन्द्रनगर–१२ नौलोटोलमा दुई वटा कुखुरा फर्ममा बर्डफ्लु देखिएको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७
प्रधानमन्त्री ओलीले भने– संसद् पुनर्स्थापना भए देश अस्थिरतामा धकेलिन्छ
प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनर्स्थापना भए देशमा अस्थिरता उत्पन्न हुने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७
सरकारसँग वार्ता गर्न तयार छौँ : विप्लव
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आफूहरु सरकारसँग वार्ता गर्न तयार रहेको बताएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७
कम्युनिष्ट आन्दोलन समाप्त पार्ने खेलमा गुटवादी लागेका छन् : प्रधानमन्त्री ओली
प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले नेपालबाट कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने खेलमा गुटवादीहरू लागेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७
थप ८८ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा नेपालमा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७
गुटवादीले देशलाई अस्थिरतामा धकेल्ने काम गरे : गृहमन्त्री
नेकपा ओली समूहका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाले देशलाई अस्थिरतातिर घकेल्ने षड्यन्त्र भएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७
फागुन १५ भित्रै फैसला आउँछ, संसद विघटन सदर हुन्छ : नेम्वाङ
नेकपा ओली समूहका स्थायी कमिटी सदस्य तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा फागुन १५ भित्रै सर्वोच्चले फैसला गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७
जनताको चाहनामा भाँजो हाल्ने काम भएपछि ताजा जनादेशमा जाने निर्णय : मुख्यमन्त्री राई
प्रदेश १ का मुख्यमन्त्री तथा नेकपा केन्द्रीय सदस्य शेरधन राईले दाहाल–नेपाल र खनाल कम्पनीले विकास र समृद्धिमा भाँजो हाल्ने काम गरेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७
वैशाखमै चुनाव हुन्छ, सबै तयार भएर बसौं : उपप्रधानमन्त्री पोखरेल
उपप्रधानमन्त्री ईश्वर पोखरेलले आगामी वैशाखमा निर्वाचन हुने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७
दाहाल-नेपाल समूहमा उभिन नसक्ने परिस्थिति बनेपछि ओली समूहमा फर्कियौं : पूर्वमन्त्री तामाङ
पूर्वमन्त्री शेरबहादुर तामाङ दम्पती पुनः नेकपाको ओली समूहमा फर्किएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७
विराटनगरमा प्रधानमन्त्री ओलीलाई देखाइयो कालो झण्डा
प्रधानमन्त्री केपी शर्मा ओलीलाई विराटनगरमा नेकपा (दाहाल–नेपाल) समूहका विद्यार्थी तथा युवाहरूले कालो झण्डा देखाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७
पूर्वमन्त्री शेरबहादुर तामाङ दम्पती पुनः ओली समूहमा फर्किए
पूर्वमन्त्री शेरबहादुर तामाङ दम्पती पुनः नेकपाको ओली समूहमा लागेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७
झण्डै ३१ लाख नगदसहित १७ जुवाडे पक्राउ
झण्डै ३१ लाख नगदसहित ललितपुरबाट १७ जना जुवाडे पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७
पर्वतकाे फलेवासमा नागरिक पेन्सन योजना
फलेवास नगरपालिकामा श्रमिक कल्याणकारी कोष तथा नागरिक पेन्सन योजना सुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७
हिटलर पनि लोभी–कायरकै काँध चढेर आएको थियो : डा. भट्टराई
प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले कटाक्ष गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७
मकवानपुरमा निर्वाचन तयारी
जिल्ला निर्वाचन कार्यालय मकवानपुरले आगामी वैशाखमा हुने निर्वाचनलाई लक्षित गरेर तयारी पूरा गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७
बाइकमा एक्लै देश चहार्ने केटी
बाइकमै आधा नेपाल घुमिसकेकी सभ्या केसीलाई लाग्छ– मनमा आँट, अठोट र आफूमा विश्वास भए गर्न नसकिने केही छैन।
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७
एउटै गीतका विभिन्न भर्सन : वास्तविक स्रष्टाको पहिचान रहला त ?
‘नयाँ स्वरमा रेकर्ड गर्नु भनेको प्रविधिमा पनि अपडेट हुनु हो र यसको उद्देश्य आफ्नो सिर्जनालाई पुनर्जन्म दिनु हो।’
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७
1077
1078
1079
1080