बिहीबार, भदौ १८, २०८३

समाज

कर्मले जुराएको नाम– मौरी सत्याल !

'खिचापोखरीको फ्रेस हाउसलाई आफ्नै लेबलमा मह बेच्न लगें। त्यहाँबाट मेरो महको ब्रान्ड ट्रेकिङ सेक्टरमा प्रख्यात भएछ।’
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७

घरसँगै जोडिएको केराबारीमा बाघ गर्जिएपछि! 

कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ५ अन्डैयास्थित टीकाराम चौधरी र सुरज चौधरीको केराबारीमा आज बिहान बाघ देखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७

६ लाख घुससहित बारामा नायब सुुब्बा पक्राउ

बारा जिल्लाको जितपुरमा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख मनककुमार खनाल ६ लाख घुससहित पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७

प्रधानमन्त्री ओलीले विराटनगरको जनसभामा सम्बोधन गर्ने

शनिबार ओली नेतृत्वको नेकपाले विराटनगरमा जनसभा गर्दैछ। प्रदेश १ स्तरीय जनसभालाई संवोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर आउन लागेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७

सार्वजनिक र गुठीका जग्गा संरक्षण गर्दै सियारी गाउँपालिका  

रुपन्देहीको सियारी गाउँपालिकाले सार्वजनिक र गुठीका जग्गा संरक्षण सुरु गरेको छ। 
नेपाल समय संवाददाता | शनिबार, फागुन ८, २०७७

तानाशाह डराएपछि आफ्नो सबै शक्ति सडकमा निकाल्छ : खगेन्द्र संग्रौला 

प्रतिनिधिसभा विघटनको विरोधमा बृहत् नागरिक आन्दोलनले आज शुक्रबार काठमाडौंको टुँडीखेल वरपर मार्च पास गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ७, २०७७

देउवालाई लक्षित गर्दै गगनले भने- हुकुम र सेटिङको शासन चल्न दिइन्न 

नेपाली कांग्रेसका नेता गगन थापाले मुलुकमा हुकुम र सेटिङको शासन चल्न नदिने बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ७, २०७७

काठमाडौं फर्किएपछि अदालत जान्छु : निवर्तमान प्रदेश प्रमुख परियार

प्रदेश २ को प्रमुख पदबाट बर्खास्त गरिएपछि निवर्तमान प्रदेश प्रमुख तिलक परियारले सरकारको यस निर्णयबाट आफू छक्क परेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ७, २०७७

प्रदेश १ : मानव अधिकार उल्लंघनबाट ८१३ जना पीडित

प्रदेश १ मा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा ८१३ जना पीडित भएका छन्। गत वर्ष ८५२ जना पीडित भएका थिए। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ७, २०७७

‘बहुमत प्राप्त प्रधानमन्त्रीले स‌ंसद् विघटन गर्न पाउँछ’ (प्रधानमन्त्रीका वकिलले बुझाएको बहस नोटसहित)

प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउने अधिकार संसदीय प्रणालीको आधारभूत विशेषताभित्र पर्दछ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ७, २०७७

ओलीले प्रदेश प्रमुख परियारलाई पदबाट हटाउनुका यस्ता छन् कारण

केही दिनअघि प्रदेश प्रमुखका निजी सचिव अनिल पासवान र रेल्वेका महाप्रबन्धक गुरु भट्टराईबीच टेलिफाेन कुराकानीमा भनाभन भएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ७, २०७७

कामचलाउ सरकारलाई छिट्टै तह लगाइन्छ  : नारायणकाजी श्रेष्ठ

नेकपा दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकार फासीवादी शासन सञ्चालन गर्ने दिशातिर अघि बढेको बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ७, २०७७

पूर्वराष्ट्रपति यादवको प्रश्न, ओली १४ वर्ष लोकतन्त्रका लागि जेल बसेका हुन् कि एकतन्त्रका लागि?

पूर्वराष्ट्रपति डा. रामवरण यादवले यतिबेला लोकतन्त्रमाथि ग्रहण लागेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ७, २०७७

कामचलाउ सरकारले बर्खास्त र नियुक्ति गर्न मिल्दैन : कांग्रेस 

कांग्रेसले संसद् विघटनको असंवैधानिक कदमपछि कामचलाउ स्थितिमा पुगेको सरकारले बर्खास्त, नियुक्ति गर्न नमिल्ने बताएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ७, २०७७

मलाई प्रदेश प्रमुखबाट हटाउनुकाे कारण थाहा छैन : परियार

प्रदेश २ को प्रमुखबाट हटाइएका तिलक परियारले आफूलाई पदबाट के कारणले हटाइएको भन्नेबारेमा केही जानकारी नभएको बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ७, २०७७

देउवाको गुनासो– हाम्रै साथीहरु चुनाव हुँदैन भन्छन्, पहिले पनि यसै गरेर हालत खराब भयो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनको तयारी गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ७, २०७७

प्रदेश २ का प्रदेश प्रमुखमा राजेश झा नियुक्त

प्रदेश २ का प्रदेश प्रमुखमा रौतहटका राजेश झा नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ७, २०७७

मुलुकको नेतृत्व गर्न कम्युनिस्ट असफल भइसके : प्रकाशमान सिंह 

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिस्टहरु मुलुकको नेतृत्व गर्न असफल बनेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ७, २०७७

नेकपा दाहाल–नेपाल समूह बैठक : केन्द्रीय सदस्यको नागरिकता संकलन

पार्टीको आधिकारिकता प्रमाणिकरणका लागि भन्दै नेकपाको दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुको नागरिकता तथा परिचय पत्र संकलन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ७, २०७७

प्रदेश २ का प्रदेश प्रमुख हटाइए

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ७, २०७७