बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनताको चाहनामा भाँजो हाल्ने काम भएपछि ताजा जनादेशमा जाने निर्णय : मुख्यमन्त्री राई

जनताको चाहनामा भाँजो हाल्ने काम भएपछि ताजा जनादेशमा जाने निर्णय : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री तथा नेकपा केन्द्रीय सदस्य शेरधन राईले दाहाल–नेपाल र खनाल कम्पनीले विकास र समृद्धिमा भाँजो हाल्ने काम गरेको बताएका छन्। 
 |  शनिबार, फागुन ८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ८, २०७७

विराटनगर - प्रदेश १ का मुख्यमन्त्री तथा नेकपा केन्द्रीय सदस्य शेरधन राईले दाहाल–नेपाल र खनाल कम्पनीले विकास र समृद्धिमा भाँजो हाल्ने काम गरेको बताएका छन्। 

आज प्रदेश १ स्तरीय जनसभालाई सम्बोधन गर्दै राईले जनताको चाहनामा भाँजो हाल्ने काम भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जाने निर्णय गरेको बताएका हुन्। 

उनले दाहाल–नेपाल समूहलाई निर्वाचनको तयारी गर्न आग्रह गरे। आगामी निर्वाचनबाट फेरि अनुमोदित हुने राईको दाबी छ।

प्रकाशित: Feb 20, 2021| 08:49 शनिबार, फागुन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।