बिहीबार, भदौ १८, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
बिहीबार, भदौ १८, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
गण्डकी प्रदेश सरकारविरुद्ध तीन वर्षमा ५६ मुद्दा
गण्डकी प्रदेश सरकार र मातहतका कार्यालयविरुद्ध तीन वर्षको अवधिमा ५६ मुद्दा परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७
कञ्चनपुरमा करेन्ट लागेर महिलाको मृत्यु
कञ्चनपुरमा विद्युतीय भाँडोमा पानी तताउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७
बाघकाे आक्रमणबाट मृत्यु भएकी कला धामीको परिवारलाई २० हजार सहयोग गर्ने निर्णय
बाघको आक्रमणबाट मृत्यु भएकी गौरीगंगा नगरपालिका-५, अन्डैयाकी २५ वर्षीयाकला धामीको परिवारलाई राहत प्रदान गरिने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७
प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ : नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पुनःस्थापना हुनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ९, २०७७
मेलम्ची सुरुङ पुनः परीक्षण गरिने
उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सोमबार पुनः परीक्षण गरिने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ९, २०७७
ओली नेतृत्वको कम्युनिष्टलाई साथ दिन सकिँदैन : सिटौला
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएर जान नसकिने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ९, २०७७
बालबालिकासम्बन्धी योजना कार्यान्वयन गर्न मोरङका जनप्रतिनिधिहरु सहमत
स्थानीय तहमा बालबालिकासम्बन्धी योजना निर्माण गरी कार्यान्वयन गर्न मोरङका स्थानीय तहका प्रमुख/उपप्रमुखहरु सहमत भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ९, २०७७
शिरमा देश, मनमा मधेश राखेर काम गर्छु : प्रदेश प्रमुख झा
प्रदेश नम्बर २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले शिरमा देश र मनमा मधेश राखेर काम गर्ने अठोट व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ९, २०७७
नवनियुक्त प्रदेश प्रमुख झा जनकपुर पुग्दा मन्त्रीहरु वीरगंजमा
प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झालाई स्वागतका लागि मुख्यमन्त्री लालबाबु राउत विमानस्थल नपुगेपछि विभिन्न कोणबाट चर्चा हुन थालेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ९, २०७७
कर्णाली र प्रदेश २ का मुख्यमन्त्रीले बुलबुलेमा पोख्दै छन् संघीयताका अनुभव र अप्ठेरा
आउँदो फागुन २९ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले सुर्खेतको बुलबुलेमा यिनै असन्तुष्टि, संघीयताको अभ्यास र अनुभव पोख्ने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ९, २०७७
बुटवल वारिपारिका दुवै डाँडामा केबलकार निर्माण सुरु
बुटवलको शिरमा रहेका दुई डाँडामा केबलकार आयोजना सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ९, २०७७
चार लाख दुई हजार २६४ जनाले लगाए कोरोनाको खोप
नेपालमा चार लाख २ हजार २६४ जनालाई कोरोनाको खोप लगाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ९, २०७७
प्रदेश प्रमुख झालाई १०१ किलोको माला, स्वागत गर्न गएनन् मुख्यमन्त्री
प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेह झा ‘अहिराज’लाई जनकपुरधामस्थित विमानस्थलमा भव्य स्वागत गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ९, २०७७
आज थप ८० जनामा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा नेपालमा थप ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ९, २०७७
वकालतमा जमेको जोडी
‘हामीले सार्वजनिक महत्त्वका मुद्दामा रिट दायर गर्दै आइरहेका थियौं’, कीर्तिनाथ भन्छन्, ‘कोरोनाको समयमा महत्त्वपूर्ण रिटले अझ बढी परिचित बनायाे।’
नेपाल समय संवाददाता | आइतबार, फागुन ९, २०७७
दाहाल–नेपालबीच संगठनात्मक संरचनामा आधाआधा गर्ने सहमति, ९ बुँदे मापदण्डसहित
नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षबीच संगठनात्मक संरचनामा आधाआधा गर्ने सहमति भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ९, २०७७
मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश गरेर प्रदेशसभा बैठक स्थगित
प्रदेश १ को प्रदेशसभा बैठक २० फागुनसम्मका लागि स्थगित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ९, २०७७
ट्राफिक प्रहरीलाई हजार रुपैयाँ दिन खोज्ने मोटरसाइकल चालक पक्राउ
सुर्खेतमा ट्राफिक प्रहरीलाई १ हजार रुपैयाँ दिन खोज्ने दिन खोज्ने एक व्यक्ति पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ९, २०७७
नेकपाको साइबर सेना : मिडियादेखि स्तम्भकारको प्रतिकार गर्ने
नेकपाको ओली पक्षीय राष्ट्रिय युवा संघ नेपालले प्रत्येक तहको कमिटी प्रणालीमा छुट्टै साइबर सेनाको युनिट निर्माण गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ९, २०७७
प्रदेश १ : प्रदेशसभा बैठकमा अविश्वासको प्रस्ताव टेबल हुने, सत्ता पक्षका सांसदले भाग नलिने
प्रदेश १ को प्रदेशसभा बैठकमा सत्ता पक्ष उपस्थित नहुने संकेत देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ९, २०७७
1075
1076
1077
1078