बिहीबार, भदौ १८, २०८३

कञ्चनपुरमा करेन्ट लागेर महिलाको मृत्यु

कञ्चनपुरमा विद्युतीय भाँडोमा पानी तताउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
 |  सोमबार, फागुन १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १०, २०७७

धनगढी - कञ्चनपुरमा विद्युतीय भाँडोमा पानी तताउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

भीमदत्त नगरपालिका-३, नौलाखेतमा विद्युतीय भाँडोमा पानी तताउने क्रममा करेन्ट लागेर ४५ वर्षीया मानती धामीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले भान्सामा पानी तताउने क्रममा करेन्ट लागेर बेहोस भएकी धामीको उपचारका क्रममा मृत्यु भएको बताए।

प्रकाशित: Feb 22, 2021| 01:48 सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।