शुक्रबार, भदौ ५, २०८३

एमाले संसदीय दलको बैठक सुरु

बुधबार, भदौ २३, २०७८
प्रमुख प्रतिक्षी नेकपा (एमाले) संसदीय दलको बैठक नयाँबानेश्वरमा सुरु भएको छ।

संसदको आठौँ अधिवेशन २० घन्टा १५ मिनेट चल्यो, नवौँ अधिवेशनको आयु कति?

बुधबार, भदौ २३, २०७८
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ८ जेठमा विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतको परमादेशबाट २८ असारमा ब्यूँतियो।

सुशासनमा चुक्दै प्रदेश २, आर्थिक अनियमिता चुलिँदो

बुधबार, भदौ २३, २०७८
प्रदेश २ सरकार आर्थिक प्रसाशनमा पनि चुक्दै गएको देखिएको छ। हालै प्रकाशित महालेखापरीक्षकको प्रतिवेदनले सात प्रदेशमध्ये सबैभन्दा बढी बेरुजु प्रदेश २ मा देखाएको छ।

आजबाट संसद् अधिवेशन, यस्तो छ सम्भावित कार्यसूची

आजबाट संसद् अधिवेशन, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद्का दुवै सदनको अधिवेशन आज बुधबार अपराह्न ४ बजेका लागि आह्वान गरिएको छ। १९ भदौको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गरेकी हुन्।
राजनीतिक दलको सत्ता सौदाबाजीको विषय बन्यो एमसीसी!

राजनीतिक दलको सत्ता सौदाबाजीको विषय बन्यो एमसीसी!

२०७३ साउन ५ गते कम्प्याक्टको मस्यौदा तयार गर्न र सम्भावित आयोजनाबारे अध्ययन गर्नका लागि प्राविधिक अनुदान सहायता स्वीकार गर्ने सम्झौता तत्कालीन ओली नेतृत्वको सरकारले गरेको थियो। सो समय अर्थमन्त्री विष्णु...
लोसपाको पक्षमा कहाँ कति मेयर र उपमेयरले गरे सनाखत?

लोसपाको पक्षमा कहाँ कति मेयर र उपमेयरले गरे सनाखत?

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पक्षमा आजसम्म सनाखत गर्ने विभिन्न जिल्लाका मेयर र उपमेयरको विवरण प्राप्त भएको छ।
विकासको नाममा अमेरिकाले नेपालको राष्ट्रियतामाथि धावा बोल्न खोज्यो : केसी

विकासको नाममा अमेरिकाले नेपालको राष्ट्रियतामाथि धावा बोल्न खोज्यो : केसी

उनले एमसीसीमार्फत विकासको नाममा नेपाल प्रवेश गरेर चीनविरुद्ध नेपालमा अखडा जमाउने योजना लुकेको बताए।
भोलिदेखि संसद् अधिवेशन : दुई दल थपिए, तयारी के छ?

भोलिदेखि संसद् अधिवेशन : दुई दल थपिए, तयारी के छ?

संसद् भवन नयाँ बानेश्वरमा सत्तापक्ष र प्रतिपक्ष बस्‍ने सिटको व्यवस्थापन मिलाइ सकिएको संघीय संसद सचिवालयले जनाएको छ ।
प्रकाशित
मंगलबार, भदौ २२, २०७८  १८:५३

सबै दलसँग संवाद गरेर एमसीसी अघि बढाउँछौं : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सबै दलसँग संवाद गरेर एमसीसीलाई अघि बढाउने बताएका छन्। नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले मंगलबार पार्टी संसदीय दलको बैठकमा यस्तो जानकारी दिएका हुन्।

प्रकाशित
मंगलबार, भदौ २२, २०७८  १७:४१

विधानसहितका ऐतिहासिक दस्तावेजप्रति बेखबर कांग्रेस

१४ औं महाधिवेशनको पूर्वसन्ध्यामा क्रियाशील सदस्यको विवरण सफ्टवेयर प्रणालीमा इन्ट्री गराउने र वेबसाइटमार्फत सूची सार्वजनिक गरेर कांग्रेसले आफूलाई प्रविधिमैत्री बनाउने कोसिस गरेको छ।

प्रकाशित
मंगलबार, भदौ २२, २०७८  १७:३१

वाईसीएलको संयोजकमा सुमन देवकोटा

माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को संयोजकमा सुमन देवकोटा र सहसंयोजकमा सुबोध सेर्पाली चयन भएका छन्।

प्रकाशित
मंगलबार, भदौ २२, २०७८  १६:२७

प्रचण्डले भने - अमेरिकाले जवाफ दिएन, एमसीसी पास हुँदैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकालाई पठाएको कूटनीतिक नोटको जवाफ नभएको एमसीसी पास नहुने बताएका हुन्।

प्रकाशित
मंगलबार, भदौ २२, २०७८  १४:२९

पोखरा पुगेर माधव नेपाललाई ओलीको चेतावनी - मुकाबिला गर्ने सपना नदेखे हुन्छ

पोखरामा पुगेर एमाले अध्यक्ष ओलीले नेकपा एमाले जनताको पक्षमा भएकोले मुकाबिला गर्ने सपना नदेख्‍न चेतावनी दिएका हुन्।

प्रकाशित
मंगलबार, भदौ २२, २०७८  १३:२७

चौधौं महाधिवेशनका लागि कांग्रेसले तय गर्‍याे यस्तो नारा

सत्तारुढ दल नेपाली कांग्रेसले चौधौं महाधिवेशनका लागि नारा तय गरेको छ। पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले मंगलबार महाधिवेशनको नारा तय गरेको हो।

प्रकाशित
मंगलबार, भदौ २२, २०७८  १२:०६

विवाद नभएका वडामा पनि अधिवेशन नभएपछि पौडेल समूह असन्तुष्ट, देउवाको ध्यानाकर्षण गराउने

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने भएको छ।

प्रकाशित
मंगलबार, भदौ २२, २०७८  ११:४०

राजनीतिक परिवर्तनको 'मियो'मा आन्तरिक परिवर्तन कति? यस्ता छन् खुड्किला

मुलुकमा ठूला राजनीतिक परिवर्तनमा अग्रणी भूमिका निभाएको कांग्रेस आफैँमा चाहिँ कति परिवर्तनशील छ? सात दशक भन्दा लामो राजनीतिक यात्रामा कांग्रेसको आन्तरिक जीवन कस्तो रह्यो त? सांगठनिक रूपमा कांग्रेसका अंग कसरी...

प्रकाशित
मंगलबार, भदौ २२, २०७८  १०:५४

२० जिल्लामा कांग्रेस क्रियाशील सदस्यता विवाद टुंगिन बाँकी

नेपाली कांग्रेसको क्रियाशील सदस्यता टुंगो लागेका थप ५ जिल्लामा आज मंगलबार वडा अधिवेशन हुने भएको छ।

प्रकाशित
मंगलबार, भदौ २२, २०७८  १०:५२

संसद् अधिवेशनबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

– सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज मंगलबार बस्दैछ। बैठक दिउँसो दुई बजे संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने बताइएको छ।

प्रकाशित
सोमबार, भदौ २१, २०७८  २२:०६

देउवाको गृहजिल्लामा उम्मेदवारदेखि मतदातासम्म केन्द्रबाटै 'फिक्स'

नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा अनावश्यक हस्तक्षेप गरेपछि सातौं जिल्ला अधिवेशन हुनेमा अन्योलता थपिएको छ।

प्रकाशित
सोमबार, भदौ २१, २०७८  २१:२४

तुइन र हेलिकोप्टर प्रकरणमा सरकारले भारतलाई पठायो कूटनीतिक नोट

सरकारले दार्चुलाको सीमा क्षेत्रमा तुइन काटिएको घटना र दार्चुलाकै आकाशमा बिना अनुमति हेलिकोप्टर उडाइएको भारतलाई कूटनीतिक नोट पठाएको छ।