काठमाडौं- गण्डकी प्रदेशका नव नियुक्त मन्त्री डोबाटे विश्वकर्माले सपथ लिएका छन।
उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विना विभागीय मन्त्रीको सपथ खुवाएका हुन्।
डोबाटेलाइ गृहमन्त्रीको जिम्मेवारी दिनेगरी मन्त्री बनाइएको हो। हाल गृह मन्त्रालय भने मुख्यमन्त्री कृष्ण चन्द्र नेपालीले आफैंसंग राखेका छन्।