नेपाली कांग्रेसमा आवद्ध नेपाल मुस्लिम संघले पार्टीको आगामी महाधिवेशनमा आफ्नो समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिन सुरु गरेको छ।
अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्बाट पारित गर्न खोजिएको भन्दै केही दिनयता राजधानीमा निरन्तर प्रदर्शन भइरहेका छन्। सोही क्रममा बुधबार पनि विभिन्न राजनीतिक दल र समूहले माइतीघर...
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। बुधबार मुख्यमन्त्री शाक्यले ६ मन्त्री र ४ राज्यमन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेकी हुन्।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले एमसीसी मुलुकको हितमा नभएको निष्कर्ष निकालेको छ। बुधबार संसद् भवनको ल्होत्से हलमा बसेको पार्टी संसदीय दलको बैठकले यस्तो निष्कर्ष निकालेको हो।