शुक्रबार, भदौ ५, २०८३

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी पुनर्गठन (सूचीसहित)

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीलाई पुनर्गठन गरिएको छ।
 |  आइतबार, असोज ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३१, २०७८

काठमाडौं- नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीलाई पुनर्गठन गरिएको छ।

नेकपा एसका अन्य सबै जनवर्गीय संगठनका अध्यक्षहरु पार्टीको केन्द्रीय सदस्य मनोनित भएका छन्। तर, अनेरास्ववियूका अध्यक्षलाई भने केन्द्रीय सदस्य नबनाइ उनीभन्दा जुनियर र नेताका पिएहरूलाई पार्टीको केन्द्रीय कमिटीमा मनोनित गरिएको भन्दै असन्तुष्टि बढेको छ।

३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी गठन गर्दा विधि, पद्दति र मापदण्ड नबनाइएकोमा असन्तुष्टी बढेको नेताहरूले बताएका छन्। 

नेकपा एसले संगठन विस्तारका लागि तीन महिने अभियान घोषणा गरेको छ। यस क्रममा एक वडा एक सय संगठित सदयस्य र एक हजार पार्टी सदस्य बनाउने अभियान सञ्चालन गर्ने भएको छ।


प्रकाशित: Oct 17, 2021| 14:38 आइतबार, असोज ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...