शुक्रबार, भदौ ५, २०८३

कञ्‍चनपुरका जनतासँग दसैं मनाउने योजना छ : एनपी साउद

कञ्चनपुरका जनतामाझ दसैँ मनाउने योजना छ। तीर्थव्रत पनि गर्छु। एकपटक हरिद्वार गएर पूजाआजा गर्छु। गंगा स्नान गरेर विल्कुल शुद्ध भएर फर्किन्छु। साथीभाइहरूलाई शुभकामना आदानप्रदान कार्यक्रम छन् पार्टीका।
 |  बिहीबार, असोज २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २८, २०७८

काठमाडौं- मेरो दसैँ जिल्लामा हुन्छ। कञ्चनपुरका जनतामाझ दसैँ मनाउने योजना छ। तीर्थव्रत पनि गर्छु। एकपटक हरिद्वार गएर पूजाआजा गर्छु। गंगा स्नान गरेर विल्कुल शुद्ध भएर फर्किन्छु। साथीभाइहरूलाई शुभकामना आदानप्रदान कार्यक्रम छन् पार्टीका।


सामाजिक काम पनि छन्। धार्मिक काम पनि छन्। त्यो पनि सम्पन्न गरेर परिवारसँगै दसैँ बनाउँछु। कञ्चनपुरमा जेठोदाइको हातबाट टीका लगाउँछु। शुभचिन्तक, साथीभाइहरूलाई टीका लगाइदिने, आशीर्वाद तथा शुभकामना दिने गर्छु। जनतासँग, साथीभाइसँग सांस्कृतिक रूपमा सम्बन्ध नवीकरणको अवसर पनि हो।

प्रकाशित: Oct 14, 2021| 16:00 बिहीबार, असोज २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...