बुधबार, असार ३, २०८३

जति सक्छु १० वर्ष सक्रिय काम गर्छु, त्यसपछि स्वीच अफ गरेर बाटो लाग्ने हो : गगन थापा

शुक्रबार, असोज २८, २०७९
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अबको १० वर्ष सक्रिय राजनीति गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

राप्रपा त्यागेर सिद्धार्थनगर सभापति श्रेष्ठ कांग्रेसमा प्रवेश

शुक्रबार, असोज २८, २०७९
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सिद्धार्थनगर नगर सभापति चन्द्रभक्त श्रेष्ठ नेपाली कांग्रेस प्रवेश गरेका छन्।

प्रतिगामीसँग केपी ओलीले साँठगाँठ गरेका छन् : सहरी मन्त्री चौधरी

शुक्रबार, असोज २८, २०७९
दाङ क्षेत्र नम्बर १ का सत्ता गठबन्धनका साझा उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले प्रतिगामीसँग केपी ओलीले साँठगाँठ गरेको बताएका छन्।

महोत्तरीका १४३ मतदानस्थल अतिसंवेदनशील

महोत्तरीका १४३ मतदानस्थल अतिसंवेदनशील

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनसँग सम्बन्धित सुरक्षा व्यवस्था सुदृढ बनाइँदै लगिएको छ।
नेपाल आइपुगे नवनियुक्त अमेरिकी राजदूत थम्पसन

नेपाल आइपुगे नवनियुक्त अमेरिकी राजदूत थम्पसन

नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसन नेपाल आइपुगेका छन्।
कांग्रेस कार्यसम्पादन समिति बैठकले निर्वाचन रणनीति बारे छलफल गर्ने

कांग्रेस कार्यसम्पादन समिति बैठकले निर्वाचन रणनीति बारे छलफल गर्ने

नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ। बैठक आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो।
आचारसंहिता उल्लंघनका विषयमा आयोग दण्डात्मक हुने

आचारसंहिता उल्लंघनका विषयमा आयोग दण्डात्मक हुने

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जारी आचारसंहिताको उल्लङ्घन गरेको पाइए निर्वाचन आयोग दण्डात्मक हुने भएको छ।
सत्ता गठबन्धनको चुनावी कमाण्डर बने नेता पौडेल,  सातै प्रदेशमा कार्यकर्ता भेला गर्ने

सत्ता गठबन्धनको चुनावी कमाण्डर बने नेता पौडेल, सातै प्रदेशमा कार्यकर्ता भेला गर्ने

सत्ता गठबन्धनले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चुनावी कमाण्डर बनाएको छ।
प्रकाशित
बिहीबार, असोज २७, २०७९  १८:०२

जसपाका चार मन्त्री पदमुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले चारजना मन्त्रीलाई पदमुक्त गरेकी छन्। राष्ट्रपतिले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा जसपाबाट मन्त्री भएका चारजनालाई पदबाट हटाएकी हुन्।

प्रकाशित
बिहीबार, असोज २७, २०७९  १७:२५

ओलीमाथि खनिए रावल, १० भाइबारे 'नो कमेन्ट'

अछाम क्षेत्र नम्बर १ बाट टिकट नपाएपछि असन्तुष्ट रहेका नेता रावलले बिहीबार पत्रकार सम्मेलन गरी पार्टीमै रहेर संघर्ष गर्ने बताए। रावलले देश र जनताको पक्षमा आफूले उठाउँदै आएको झण्डा अविचलित...

प्रकाशित
बिहीबार, असोज २७, २०७९  १६:४७

३१ असोजसम्म बागी उम्मेदवारी निस्क्रिय बनाए कारबाही फुकुवा : कांग्रेस

बागीले पार्टीले उठाएका उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुपर्ने सर्त।

प्रकाशित
बिहीबार, असोज २७, २०७९  १३:४२

भ्रष्टाचार र ज्यान मुद्दामा डामिएका ९ जनाको उम्मेदवारी खारेजी मागसहित सर्वोच्चमा रिट

अधिवक्ता आचार्यले गच्छदार, जोशी, पाण्डे, प्रभु साह, सरिता गिरी, युद्धविक्रम तामाङ, लक्ष्मी महतो र रेवतराज पुरीको उम्मेदवारी खारेजी गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका हुन्।

प्रकाशित
बिहीबार, असोज २७, २०७९  १३:३४

भीम रावलले भने- ओ‌लीले टिकट नदिनु अन्यायपूर्ण

नेकपा एमालेका नेता भीम रावलले एकल सिफारिस हुँदा पनि उम्मेदवार नबनाउनु दुखद भएको बताएका छन्।

प्रकाशित
बिहीबार, असोज २७, २०७९  १२:५८

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान

बैठकको एजेन्डा सार्वजनिक नभए पनि ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका विषयमा छलफल हुने।

प्रकाशित
बिहीबार, असोज २७, २०७९  १२:५४

मतदाताको विश्वासमा कुठराघात गर्ने छैन : प्रदीप पौडेल

नेपाली कांग्रेसका नेता तथा काठमाडौं-५ का उम्मेदवार प्रदीप पौडेलले मतदाताको विश्वासमा कुठराघात हुननदिने बताएका छन्।

प्रकाशित
बिहीबार, असोज २७, २०७९  १२:२९

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

प्रकाशित
बिहीबार, असोज २७, २०७९  ११:५९

चुनावी मत सर्वेक्षण र नतिजा घोषणा गर्न आयोगले लगायो रोक

केही राजनीतिक दल र उम्मेदवारले मत सर्वेक्षण गरेको तथा त्यसको नतिजा सार्वजनिक गरेको देखिएपछि आयोगले लगायो रोक।

प्रकाशित
बिहीबार, असोज २७, २०७९  ११:२०

तनहुँमा दुई लाख ४८ हजार मतदाता

२०७९ को वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा दुई लाख ४४ हजार तीन सय ४० मतदाताले मतदान गरेका थिए।

प्रकाशित
बिहीबार, असोज २७, २०७९  १०:१८

नुवाकोटमा ६३ जनाको उम्मेदवारी कायम

मनोनयन दर्ता गराएका ६६ जनामध्ये ६३ जनाको उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए।

प्रकाशित
बिहीबार, असोज २७, २०७९  ०९:५६

भीम रावलले पत्रकार सम्मेलन गर्दै

नेकपा एमालेका नेता डा. भीम रावलले पत्रकार सम्मेलन गर्ने भएका छन्।