मंगलबार, असोज ६, २०८३

गण्डकीमा सरकारको नेतृत्व सम्हाल्दै कांग्रेस

बिहीबार, वैशाख १४, २०८०
राष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धन फेरिएसँगै गण्डकीमा एमाले नेता खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि नयाँ सरकार बन्न लागेको हो।

क्रान्तिकारी निर्णयमार्फत भूमिसम्बन्धी समस्याको दीर्घकालीन समाधान : प्रधानमन्त्री प्रचण्ड

बिहीबार, वैशाख १४, २०८०
सुकुम्बासी, अव्यवस्थित बसोबासीलगायत भूमिहीनका समस्या दीर्घकालीन रूपमा सम्बोधन गरेर वर्षौंदेखि थाँती रहेको विषयलाई सम्बोध गरिन लागेको प्रधानमन्त्री प्रचण्डको खुलासा।

दिउँसो १ बजेर १ मिनेटमा बस्ने भनिएको राष्ट्रियसभाको बैठक स्थगित

बिहीबार, वैशाख १४, २०८०
आजका लागि बोलाइएको राष्ट्रियसभा बैठक स्थगित भएको छ। 

माओवादीका अयोग्य लडाकुलाई पैसा बाँड्ने काम अस्वीकार्य : कोइराला

माओवादीका अयोग्य लडाकुलाई पैसा बाँड्ने काम अस्वीकार्य : कोइराला

सरकारी कर्मचारीलाई तलब र सेवानिवृत्तहरुलाई पेन्सन दिन सकस भइरहेका बेला प्रचण्डले प्रधानमन्त्रीको हैसियतामा पूर्वलडाकुलाई रकम बाँड्ने काम अस्वीकार्य हुने कांग्रेस नेता शेखरको चेतावनी।
नीति अधिवेशन बोलाएर कांग्रेसलाई समयानुकूल बनाउन ढिलो नगरौं: नैनसिंह महर

नीति अधिवेशन बोलाएर कांग्रेसलाई समयानुकूल बनाउन ढिलो नगरौं: नैनसिंह महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तत्काल केन्द्रीय कार्यसमिति बैठक राखेर नीति अधिवेशन बोलाउन आग्रह गरेका छन्।
लुम्बिनी सरकारका लागि आज दाबी पेस गरिने, कांग्रेस-माओवादीको किचलो टुंगिएन

लुम्बिनी सरकारका लागि आज दाबी पेस गरिने, कांग्रेस-माओवादीको किचलो टुंगिएन

लुम्बिनी प्रदेशमा आज नयाँ सरकारका लागि दाबी पेस गरिने भएको छ।
प्रकाशित
बुधबार, वैशाख १३, २०८०  २१:०२


प्रकाशित
बुधबार, वैशाख १३, २०८०  १८:१४

प्रकाशित
बुधबार, वैशाख १३, २०८०  १७:५४

सच्चिएला मक्किएको कांग्रेस? अरुलाई पनि पाठ

सिंगो राज्य संयन्त्रलाई कब्जामा लिइरहेका गठबन्धन दलका शीर्ष नेताहरूले चुनावी आमसभाका क्रममा तनहुँ र चितवन पुगेर लोकतन्त्रका नाममा आफ्ना उम्मेदवारलाई भोट मागे पनि जनताले साथ दिएनन्। 

प्रकाशित
बुधबार, वैशाख १३, २०८०  १७:०५

प्रकाशित
बुधबार, वैशाख १३, २०८०  १६:४६

उपनिर्वाचनमा ५६ उम्मेदवारको जमानत जफत, १७ जनाको मत १० भन्दा कम

प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवारले खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याए जमानत जफत हुने कानुनी व्यवस्था छ। 

प्रकाशित
बुधबार, वैशाख १३, २०८०  १६:०२

राष्ट्रिय सभामा उठ्यो सांसद संख्या कटौतीको माग

प्रतिनिधिसभा सदस्य संख्या २७५ बाट घटाएर १६५ र प्रदेशसभा सदस्य संख्या ५५० बाट घटाएर ३३० मात्रै कायम गर्न सुझाव।


प्रकाशित
बुधबार, वैशाख १३, २०८०  १३:२०

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका प्रत्यासी ७४ उम्मेदवारले सार्वजनिक गरेनन् खर्च

आयोगले सम्बन्धित उम्मेदवारलाई १२ वैशाखसम्म खर्च विवरण सार्वजनिक गर्न समयसीमा तोकेको थियो।

प्रकाशित
बुधबार, वैशाख १३, २०८०  १२:४२

वामदेव गौतमको सांसद पदको वैधानिकताबारे सुनुवाइ हुँदै

प्रतिनिधिसभा निर्वाचनमा पराजित व्यक्तिलाई सोही कार्यकालमा राष्ट्रिय सभामा मनोनयन गर्नु कानुनविपरीत हुने दाबीसहित वामदेवविरुद्ध सर्वोच्चमा छुट्टाछुट्टै रिट निवेदन परेका थिए।

प्रकाशित
बुधबार, वैशाख १३, २०८०  १२:१७

ओलीको गृहजिल्ला झापामा बस्दै एमाले केन्द्रीय कमिटी बैठक

एमालेले उपनिर्वाचनको समीक्षा, सत्तारुढ गठबन्धन सरकारका काम–कारबाहीलगायत विषयमा छलफल गर्न बैठक बोलाएको हो।

प्रकाशित
बुधबार, वैशाख १३, २०८०  १०:३१

राष्ट्रपतिको उपचारबारे अनर्गल प्रचार गरिएको प्रति सचिवालयको आपत्ति

राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि भारत प्रस्थान गरेपछि अनर्गल प्रचार गरिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ।