सोमबार, वैशाख २८, २०८३

रेशम चौधरीलाई कैद माफी दिन सरकारको सिफारिस

 |  आइतबार, जेठ १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १४, २०८०

National life

काठमाडौं- सरकारले रेशम चौधरीलाई आममाफी दिन सिफारिस गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलाई बाँकी कैद माफी दिन राष्ट्रपति रामचन्द्र पौडेलमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को सिफारिसअनुसार गणतन्त्र दिवसका अवसरमा भोलि राष्ट्रपतिले चौधरीलाई आममाफी दिनेछन्। पूर्वसांसद चौधरी टीकापुर घटनामा दोषी ठहरिएर जन्मकैदको सजाय काटिरहेका छन्।

प्रकाशित: May 28, 2023| 11:30 आइतबार, जेठ १४, २०८०
प्रतिक्रिया दिनुहोस्