सोमबार, वैशाख २८, २०८३

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

 |  आइतबार, जेठ १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १४, २०८०

National life

काठमाडौं- जनता समाजवादी पार्टी नेपाल, (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ। 

जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाका अनुसार केही बेरअघि जसपाको केन्द्रीय कार्यालय बालकुमारीमा बैठक सुरु भएको हो। 

उनका अनुसार आजको बैठकमा विधान अधिवेशन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गरिनेछ। 
 

प्रकाशित: May 28, 2023| 15:53 आइतबार, जेठ १४, २०८०
प्रतिक्रिया दिनुहोस्