आइतबार, कात्तिक २२, २०८३

रक्षामन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मा

बुधबार, जेठ १७, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाने भएपछि उपप्रधानमन्त्री खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन्।

राष्ट्रपति पौडेलबाट नागरिकता विधेयक प्रमाणीकरण हुँदै

बुधबार, जेठ १७, २०८०
राष्ट्रपति पौडेलले आजै नागरिकता विधेयक प्रमाणीकरण गर्ने तयारी गरेको शीतलनिवास स्रोतले जानकारी दिएको हो।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा निस्कनुअघि भेटे राष्ट्रपति पौडेल

बुधबार, जेठ १७, २०८०
आज बिहान शीतलनिवास पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।

माओवादी बैठक प्रचण्डको भारत भ्रमण र बजेटमा केन्द्रित 

माओवादी बैठक प्रचण्डको भारत भ्रमण र बजेटमा केन्द्रित 

सन्तुलित छिमेक सम्बन्ध, भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा सरकार दृढ अडानका साथ अगाडि बढ्ने प्र्रधानमन्त्री प्रचण्डको धारणा।
भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गर्छौं: पराष्ट्रमन्त्री साउद

भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गर्छौं: पराष्ट्रमन्त्री साउद

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा व्यापार तथा पारवहन, हवाई तथा स्थल यातायात सम्बन्ध, भौतिक पूर्वाधार विकास, आर्थिक सहयोगगायत मुद्दालाई अगाडि बढाइने।
प्रकाशित
मंगलबार, जेठ १६, २०८०  ११:०४

प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरुद्ध १० दिने उजुरी माग

समितिले संवैधानिक परिषद्बाट सर्वोच्चमा प्रधानन्यायाधीशका लागि सिफारिस भएका कामु प्रधानन्यायाधीश कार्कीविरुद्ध १० दिने उजुरी आह्वान गरेको हो।

प्रकाशित
मंगलबार, जेठ १६, २०८०  १०:५५

सिंहदरबारमा संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक 

विभिन्न संवैधानिक नियुक्ति सिफारिस भएर आएका व्यक्तिबारे दलको निर्देशनभन्दा पनि आफैंले स्वतन्त्रपूर्वक निर्णय गर्न समितिलाई आगह।


प्रकाशित
सोमबार, जेठ १५, २०८०  २०:५३

प्रकाशित
सोमबार, जेठ १५, २०८०  १६:१०

शेखर कोइरालाले औंल्याए दलहरूबाटै गणतन्त्रमाथि खतरा

भ्रष्टाचार नियन्त्रण गर्न, सुशासन दिन, विधिको शासनमा देशलाई हिँडाउन नसकेकै कारण जनतामा वितृष्णा बढेको नेता कोइरालाको बुझाइ। 

प्रकाशित
सोमबार, जेठ १५, २०८०  १५:५७

रास्वपा सांसद कंसाकारलाई सभामुख घिमिरेले खुवाए सपथ

रास्वपा सांसद डा ढाकाकुमार श्रेष्ठलाई पार्टीले पदमुक्त गरेपछि उनको स्थानमा कंसाकारलाई सांसद बनाइएको थियो।

प्रकाशित
सोमबार, जेठ १५, २०८०  १५:४१

प्रकाशित
सोमबार, जेठ १५, २०८०  १४:२०

रेशम रिहाइ कानुनी शासनमाथिको बलमिच्याइँ: गगन

सरकार चलाउन सजिलो बनाउने नाममा प्रचलित कानुनी शासनलाई मिचेर रेशमलाई रिहा गरिएको नेता थापाको आरोप। 

प्रकाशित
सोमबार, जेठ १५, २०८०  १२:०४

गणतन्त्र समावेशी लोकतन्त्रको उत्कृष्ट अभ्यास : प्रधानमन्त्री प्रचण्ड

शासन सञ्चालनमा देखिने कतिपय कमजोरीलाई आधार बनाएर व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने प्रयास भइरहेकाले त्यसलाई असफल बनाइने प्रधानमन्त्रीको उद्घोष।

प्रकाशित
सोमबार, जेठ १५, २०८०  १०:५०

टुँडिखेलमा गणतन्त्र दिवसको रौनक

जनताको शासन मानिने गणतन्त्र दिवस नेपालमा नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि   मनाइन थालेको हो।


प्रकाशित
सोमबार, जेठ १५, २०८०  ०६:३७

किशोर गणतन्त्रलाई परिपक्व हुन दिऊँ

२००७ सालदेखि उठान भएको गणतन्त्रको माग २०६३ मा पूरा भए पनि राजनीतिक मूल नेतृत्व सही लिकमा नहिँडिदिँदा व्यवस्थामाथि हिलो छ्याप्नेहरूको संख्या बढेको छ। तर, यसो भन्दैमा व्यवस्थाको विकल्प खोजिनु लोकतन्त्र...