सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा निस्कनुअघि भेटे राष्ट्रपति पौडेल

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा निस्कनुअघि भेटे राष्ट्रपति पौडेल

आज बिहान शीतलनिवास पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।
 |  बुधबार, जेठ १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १७, २०८०

National life

काठमाडौं– दिउँसो १ बजे दक्षिण छिमेकी भारत भ्रमणमा उड्न लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। आज बिहान शीतलनिवास पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।

राष्ट्रपति पौडेलसँगको भेटमा उनले  भारत भ्रमणबारे जानकारी गराएको राष्ट्रपतिलाई जानकारी गराएको शीतलनिवास सचिवालयले जनाएको छ।

‘राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले आजदेखि हुने भारत भ्रमणबारे जानकारी गराउनुभएको हो,’ राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले भने।

प्रकाशित: May 31, 2023| 11:09 बुधबार, जेठ १७, २०८०
प्रतिक्रिया दिनुहोस्