मंगलबार, असोज ६, २०८३

ज्यान मार्ने उद्योगमा मोरङबाट १३ बालिका पक्राउ

बुधबार, वैशाख १३, २०८०
मोरङको मिक्लाजुङ गाउँपालिकामा ज्यान मार्ने उद्योगमा १३ बालिका पक्राउ परेका छन्।

बारा २ मा रास्वपाका रमेश खरेलले जोगाउन सकेनन् जमानत

बुधबार, वैशाख १३, २०८०
बारा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलसहित ३१ उम्मेदवारको जमानत जफत भएको छ।

उपनिर्वाचनले हामीलाई रुपान्तरित हुनुपर्ने सन्देश दियो : विश्वप्रकाश शर्मा

बुधबार, वैशाख १३, २०८०
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले दलहरूलाई रूपान्तरित हुन सन्देश दिएको बताएका छन्।

अर्थ मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी धनी राम शर्मालाई

अर्थ मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी धनी राम शर्मालाई

अर्थ प्रवक्ताको जिम्मेवारी धनी राम शर्मालाई दिइएको छ।
तीनवटै क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक, रास्वपालाई नाफा

तीनवटै क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक, रास्वपालाई नाफा

प्रतिनिधिसभा सदस्यका लागि गत आइतबार तीन जिल्लामा भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूचि

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूचि

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो ३ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ। 
बारा-२ मा जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचित

बारा-२ मा जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचित

बारा-२ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन्। 
प्रकाशित
मंगलबार, वैशाख १२, २०८०  १९:११


प्रकाशित
मंगलबार, वैशाख १२, २०८०  १८:४८

प्रकाशित
मंगलबार, वैशाख १२, २०८०  १८:२६



प्रकाशित
मंगलबार, वैशाख १२, २०८०  १६:२६

उपनिर्वाचनमा एमालेलाई 'हात लाग्यो शून्य'

मिसन ग्रासरुट अभियान चलाएर मैदान ओर्लिएको एमालेका उम्मेदवार तीनै क्षेत्रमा दोस्रो पनि हुन सकेनन्।

प्रकाशित
मंगलबार, वैशाख १२, २०८०  १६:१५

प्रकाशित
मंगलबार, वैशाख १२, २०८०  १६:१४