सोमबार, वैशाख २८, २०८३

जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु

 |  शुक्रबार, जेठ १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १२, २०८०

National life

काठमाडौं- डा चन्द्रकान्त राउत (सिके राउत) ले नेतृत्व गरेको जनमत पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरु भएको छ। 

कोटेश्वरस्थित होटेल तपोवनमा सुरु भएको उक्त बैठकमा सरकार, पार्टीको विधान, संगठन निर्माणलगायतका विषयमा छलफल भइरहेको सो पार्टीले जनाएको छ। 

यसैगरी आजको बैठकमा विधान संशोधनको विषयमा छलफल गर्ने एजेण्डा समेत राखिएको बताइएको छ।

प्रकाशित: May 26, 2023| 14:55 शुक्रबार, जेठ १२, २०८०
प्रतिक्रिया दिनुहोस्