बिहीबार, साउन ७, २०८३

चिनियाँ दूतावासको टोलीले भेट्यो रास्वपा नेताहरू

चिनियाँ दूतावासका डिसीएम वाङ सिनसहितको टोलीले रास्वपा नेताहरूसँग भेटवार्ता गरेको हो। 
 |  बिहीबार, जेठ ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ११, २०८०

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूलाई भेट्न नेपालस्थित चिनियाँ दूतावासको टोली पार्टी मुख्यालय बसुन्धरा पुगेको छ।

बिहीबार रास्वपा मुख्यालयमा चिनियाँ दूतावासका डिसीएम वाङ सिनसहितको टोलीले रास्वपा नेताहरूसँग भेटवार्ता गरेको हो।

चिनियाँ टोलीसँगको भेटमा उपसभापति डोलप्रसाद अर्याल, सह–महामन्त्री कवीन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावललगायत सहभागी थिए। भेटमा नेपाल र चीनका आपसी चासोका विषयमा छलफल भएको रास्वपाले बताएको छ।

प्रकाशित: May 25, 2023| 16:28 बिहीबार, जेठ ११, २०८०
प्रतिक्रिया दिनुहोस्