बिहीबार, साउन ७, २०८३

प्रदीप यादव बने जसपा प्रवक्ता

 |  शुक्रबार, जेठ १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १२, २०८०

काठमाडौं- जनता समाजवादी पार्टी नेपाल (जसपा)को संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त भएका छन्। 

पार्टी अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादवले उनलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन्।

प्रमुख सचेतकमा नियुक्त भएका प्रदीपलाई संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन तथा नियमानुसार पाउने सेवा सुविधा उपलब्ध गराइदिन अध्यक्ष यादवले संघीय संसद्का महासचिवलाई पत्र लेखेका छन्। 

प्रकाशित: May 26, 2023| 17:49 शुक्रबार, जेठ १२, २०८०
प्रतिक्रिया दिनुहोस्