शुक्रबार, वैशाख २६, २०८२

मीन विश्वकर्मालाई कांग्रेस प्रचार विभाग प्रमुखको जिम्मा

कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य विश्वकर्मालाई प्रचार विभाग प्रमुखमा नियुक्त गरेका हुन्। 
 |  शुक्रबार, जेठ १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १२, २०८०

vianetvianet
triton college
National life insurance

काठमाडौं– सत्तारुढ कांग्रेसको प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा नियुक्त भएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य विश्वकर्मालाई प्रचार विभाग प्रमुखमा नियुक्त गरेका हुन्। 

पार्टी प्रवक्ता डा.प्रकाशशरण महत अर्थमन्त्री बनेपछि पार्टी प्रचार संयन्त्र शिथिल भएकाले देउवाले विश्वकर्मालाई विभाग प्रमुखमा नियुक्त गरेको बुभिएको छ। विश्वकर्माले प्रवक्ता महतको अनुपस्थितिमा पार्टीका गतिविधि जनमानस र मिडियामा पठाउनेछन्।

प्रकाशित: May 26, 2023| 12:32 शुक्रबार, जेठ १२, २०८०
प्रतिक्रिया दिनुहोस्