शुक्रबार, वैशाख २६, २०८२

नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पनि पारित

 |  आइतबार, जेठ १४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १४, २०८०

vianetvianet
triton college
National life insurance

नेपाल सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पनि पारित भएको छ।

प्रतिनिधिसभाको शनिबार बसेको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति कार्यक्रम प्रस्तुत गरेका थिए।

शनिबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका थिए।
नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट भने ९ जेठमै पारित भइसकेको छ।

प्रकाशित: May 28, 2023| 05:11 आइतबार, जेठ १४, २०८०
प्रतिक्रिया दिनुहोस्