सोमबार, असोज ५, २०८३

आज बस्ने रास्वपा बैठकले सरकारमा सहभागिताबारे निर्णय गर्ने

शुक्रबार, वैशाख २२, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक शुक्रबार बस्दैछ।

आज बस्ने गठबन्धन बैठकका एजेन्डा के छन्?

शुक्रबार, वैशाख २२, २०८०
आज सत्तागठबन्धनको बैठक बोलाइएको छ।

आज सत्तारुढ गठबन्धनको बैठक बस्ने

शुक्रबार, वैशाख २२, २०८०
नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठक बस्दैछ।  
प्रकाशित
बिहीबार, वैशाख २१, २०८०  १३:५७

प्रकाशित
बिहीबार, वैशाख २१, २०८०  १३:०५

नक्कली भुटानी शरणार्थी प्रकरणः बादल पुत्र प्रतीकले अस्वीकारे संलग्नता

घटनाको यथार्थ छानबिन प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै बादल पुत्र प्रतीकले आफू संलग्न नरहेको दाबी गरेका हुन्।

प्रकाशित
बिहीबार, वैशाख २१, २०८०  १२:००

'भाग्यमानी' मोहन बस्नेत : तीनपल्ट सांसद बन्दा तीनैपटक सरकारमा

कांग्रेसबाट स्वास्थ्यमन्त्री बन्न चाहनेको सूची लामै थियो। लामो समयसम्म छलफल, दबाब र पार्टीभित्र अन्तरसंघर्ष हुँदा पनि बस्नेतले नेतृत्वलाई रिझाएर स्वास्थ्य मन्त्रालय हात पारेका छन्।

प्रकाशित
बिहीबार, वैशाख २१, २०८०  १०:४३

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेले भन्यो– कानुन पालना गर्न सघाउँछौं

नेकपा एमालेले नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा आग्रह–पूर्वाग्रह नराखी अनुसन्धान गर्न र कानुन पालनामा सघाउने जनाएको छ।

प्रकाशित
बिहीबार, वैशाख २१, २०८०  ०७:५६

नवौं पटक विस्तार गर्दा पनि प्रचण्ड क्याविनेट अपूर्ण

प्रधानमन्त्री प्रचण्डले ११ पुस २०७९ मा प्रधानमन्त्रीको शपथ लिएका थिए। त्यस यता नौ पटक गरेर प्रचण्डले मन्त्रीहरू नियुक्त गरे।

प्रकाशित
बिहीबार, वैशाख २१, २०८०  ०६:५३

नवनियुक्त मन्त्रीले आज शपथ लिने

नवनियुक्त तीन मन्त्रीहरूले आज शपथग्रहण गर्ने भएका छन्।

प्रकाशित
बुधबार, वैशाख २०, २०८०  १९:२०


प्रकाशित
बुधबार, वैशाख २०, २०८०  १८:३०

प्रकाशित
बुधबार, वैशाख २०, २०८०  १८:०५

प्रचण्डलाई मानवअधिकार तथा शान्ति समाजका १० प्रश्न

जनयुद्ध दिवसलाई सरकारीकरण गरेर हिंसालाई वैधानिकता दिएको आरोपमा मुछिएपछि विवादमा आएका प्रधानमन्त्री प्रचण्डलाई शान्ति सम्झौता हुँदाका बखत गरिएका प्रतिबद्धताबारे मानवाधिकारवादीबाट सोधिँदै प्रश्नहरू।

प्रकाशित
बुधबार, वैशाख २०, २०८०  १६:५४

प्रकाशित
बुधबार, वैशाख २०, २०८०  १४:०२

रवि र उपेन्द्रलाई मन्त्रालय भागबन्डामा सहमत गराउन प्रचण्डले बोलाए गठबन्धनको बैठक

बालुवाटार बैठकमा कांग्रेसलाई मन्त्रीको सूची दिन र सत्ता गठबन्धनमा रहे पनि सरकारमा सहभागी नभएका दललाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल हुने।