आइतबार, कात्तिक २२, २०८३

देउवा र शेखर नजिकिँदा गगनलाई गाह्रो

देउवा र शेखर नजिकिँदा गगनलाई गाह्रो

महामन्त्री थापा आफैंले पद प्राप्तिका लागि निर्धारण गरेको उमेर घर्किँदै जाँदा पार्टी नेतृत्व हात पार्ने हतारो पनि छ। यसका लागि उनले हरसम्भव प्रयास गरिरहेका छन्, जसलाई राजनीतिमा स्वाभाविक पनि मानिन्छ।
फिर्ता होला जिल्ला निर्वाचन कार्यालय खारेजीको निर्णय?

फिर्ता होला जिल्ला निर्वाचन कार्यालय खारेजीको निर्णय?

निर्वाचन आयोगको क्षेत्राधिकार र निष्पक्षतामाथि आँच आउने गतिविधि नगरिने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता।
जिल्ला निर्वाचन कार्यालय खारेज नगर्न सत्तारुढ कांग्रेसको अपिल

जिल्ला निर्वाचन कार्यालय खारेज नगर्न सत्तारुढ कांग्रेसको अपिल

सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन इकाइ मातहत राख्ने निर्णय गरेकामा सत्तारुढ कांग्रेसले असहमति जनाएको हो। 
बजेट पारित हुन नदिइने माधव नेपालको चेतावनी

बजेट पारित हुन नदिइने माधव नेपालको चेतावनी

प्रचण्ड, देउवा, महतहरुले भौतिक पूर्वाधारको बजेट आफ्ना गृहजिल्लामा मात्रै लगेको नेता नेपालको आरोप।
प्रकाशित
शुक्रबार, जेठ २६, २०८०  १२:१२

प्रकाशित
शुक्रबार, जेठ २६, २०८०  ११:३६

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर चोख्याउन बहस हुँदै

नक्कली शरणार्थी प्रकरणमा मंगलबारसम्म सरकारी वकिलले बहस गरेका थिए भने बुधबारदेखि प्रतिवादी पक्षका वकिलले बहस गरिरहेका हुन्।

प्रकाशित
शुक्रबार, जेठ २६, २०८०  ११:११

नेपाल संयुक्त राष्ट्रसंघको आर्थिक, सामाजिक परिषद् सदस्यमा निर्वाचित

राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा भएको मतदानमा नेपाल १४५ मतसहित एसिया प्रशान्त क्षेत्रका देशको समूहमा सर्वाधिक मतका साथ विजयी भएको हो। 

प्रकाशित
शुक्रबार, जेठ २६, २०८०  ०८:०५

आफैंले बनाएको नियमावली लत्याउँदैछन् सांसद

सत्तापक्ष र विपक्षी सदस्यका केही सदस्यबाट लोकप्रिय हुने होडबाजी र प्रतिशोधपूर्ण अभिव्यक्तिले जनताको सार्वभौमसत्ता सम्पन्न संसद्मा पछिल्ला समय भएका अभ्यासले संसदीय मर्यादा गुमाएको भनी निकै आलोचना भएको छ।


प्रकाशित
बिहीबार, जेठ २५, २०८०  १७:४४

नेपालका कम्युनिस्टसँग चीनको चाहना: बीआरआई कार्यान्वयन, मधेसमा 'स्पेस'

चीनले नेपालका कम्युनिस्टहरु मिलुन् भन्‍ने शुभेच्छा सधैं राख्‍ने गरेकै छ, जसलाई नेपालका वामपन्थी विश्लेषकहरुले स्वाभाविक बताउने गरेका छन्।


प्रकाशित
बिहीबार, जेठ २५, २०८०  १७:२२

प्रकाशित
बिहीबार, जेठ २५, २०८०  १६:२७

सरकारले अधिकार साँघुर्‍याउन थालेपछि आयोगले बोलायो सर्वदलीय बैठक

संविधानविपरीत जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारी निर्णय बदर गराउन आयोगले संसद्भित्र र बाहिरका सबै दलसँग छलफल गर्न लागेको हो।

प्रकाशित
बिहीबार, जेठ २५, २०८०  १५:५६

प्रधानमन्त्री प्रचण्डकै निर्देशनमा कोसी नामकरणविरुद्धको आन्दोलन : केपी ओली 

माओवादीले पहिले कोसी प्रदेश नामकरणमा साथ दिएको र पछि ढुलमुले बोली बोलेर आन्दोलनलाई भड्काइरहेको अध्यक्ष ओलीको दाबी।


प्रकाशित
बिहीबार, जेठ २५, २०८०  १४:२४

बालेनले राखे 'ग्रेटर नेपाल'को नक्सा, गगन भन्छन् - सांस्कृतिक नक्सा जारी गरौं

भारतले आफ्नो नयाँ संसद् भवनमा नेपालको लुम्बिनी र कपिलवस्तुसहितको मुरल राख्दै नक्सा सार्वजनिक भएपछि नेपालमा त्यसको चर्को विरोध भएको थियो।