मंगलबार, साउन ५, २०८३

तीन घण्टापछि संसद् बैठक सुरु [LIVE]

 |  मंगलबार, जेठ २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २३, २०८०

करका दर हेरफेरबारे अर्थमन्त्रीले जवाफ दिने सहमति भएसँगै प्रतिनिधिसभाको बैठक सुरु भएको छ। प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली र अर्थमन्त्री प्रकाशशरण महतबीचको छलफलपछि महतले जवाफ दिने सहमति भएको हो।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरेको भन्दै एमाले, रास्वपा र राप्रपाले विरोध जनाएका थिए। यहीकारण बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्न सकेको थिएन।

 

प्रकाशित: Jun 06, 2023| 14:01 मंगलबार, जेठ २३, २०८०
प्रतिक्रिया दिनुहोस्