शनिबार, साउन २, २०८३

यसकारण चाहिन्छ उपराष्ट्रपति

मंगलबार, असार १२, २०८०
पछिल्लो समय उपराष्ट्रपति पद चाहिने/नचाहिने बहस चलिरहे पनि संविधानमा राष्ट्रपति फरक लिंग वा समुदायको भए उपराष्ट्रपति अर्को समुदाय वा लिंगको हुनुपर्ने प्रावधानका कारण नेपालको गणतन्त्र समावेशी रहेको झल्काउँछ।

बजेट पारित गर्न माओवादीले लगायो ह्वीप

बजेट पारित गर्न माओवादीले लगायो ह्वीप

प्रधानमन्त्री प्रचण्डको निर्देशनमा माओवादी मुख्य सचेतकले आफ्ना सांसदलाई बुधबार प्रतिनिधिसभामा निर्णयार्थ पेस गरिने आगामी आवको बजेटमा मतदान गर्न ह्वीप जारी गरेका हुन्।
एमाले र रास्वपा सांसदबाट संसद् बैठक अवरुद्ध

एमाले र रास्वपा सांसदबाट संसद् बैठक अवरुद्ध

जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन इकाइमा राखिने निर्णय फिर्ता माग गर्दै एमाले र रास्वपा सांसदले अवरुद्ध गरे प्रतिनिधिसभा।


प्रकाशित
सोमबार, असार ११, २०८०  १६:३६

जसपामा उपेन्द्रको खटनपटन

जसपा विधानमा हाल रहेको बहुपदीय प्रावधानलाई कायमै राखिए पनि संघीय परिषद् अध्यक्षलाई ‘रबर स्ट्याम्प’ बनाएर पार्टीलाई आफू अनुकूल हिँडाउने योजनामा छन् उपेन्द्र यादव।

प्रकाशित
सोमबार, असार ११, २०८०  १५:५८

कोसी प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान, सरकारको छिनोफानो हुने

सरकारबाट माओवादी, जसपा बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले प्रदेशसभामा बहुमत जुटाउन अधिवेशन आह्वान गरेका हुन्।

प्रकाशित
सोमबार, असार ११, २०८०  १५:३८

प्रधानन्यायाधीश कार्कीविरुद्धका उजुरीकर्ता जिल्ला न्यायाधीश श्रीकृष्णले दिए राजीनामा

भट्टराईले प्रधानन्यायाधीश हरिकृष्णविरुद्ध उजुरी गरेकाले नैतिक रूपमा आफू मातहत बस्न नमिल्ने जनाएर सोमबार राजीनामा बुझाएका हुन्। 

प्रकाशित
सोमबार, असार ११, २०८०  १४:५८


प्रकाशित
सोमबार, असार ११, २०८०  १२:४०

यी हुन् जन्मसिद्धका सन्ततिलाई नागरिकता लिन चाहिने कागजात

सुरुमा तत्काल कार्यान्वयनमा नलैजान अल्पकालीन अन्तरिम आदेश दिएको सर्वोच्च आदेश खारेज गरेसँगै जन्मसिद्धका सन्तानलाई नागरिकता वितरण गर्न थालिएको हो।



प्रकाशित
आइतबार, असार १०, २०८०  १६:४६

प्रकाशित
आइतबार, असार १०, २०८०  १४:५४