सोमबार, असार १६, २०८२

लुम्बिनी प्रदेशसभाको चालू अधिवेशन अन्त्य

प्रदेश सरकारको मंगलबारको मन्त्रिपरिषद् बैठकले गए राती १२  बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालू अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको हो।
 |  बुधबार, भदौ २७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २७, २०८०

vianetvianet

काठमाडौं– लुम्बिनी प्रदेशसभाको चालू अधिवेशन अन्त्य भएको छ। प्रदेश सरकारको मंगलबारको मन्त्रिपरिषद् बैठकले गए राती १२  बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालू अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको हो।

प्रदेश मन्त्रिपरिषद्ले गरेको सिफारिसअनुसार प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन अन्त्य गरेका छन्।

संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले सरकारको सिफारिसमा चालू अधिवेशन अन्त्य गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनबाट जारी सूचनामा उल्लेख छ।

प्रकाशित: Sep 13, 2023| 11:04 बुधबार, भदौ २७, २०८०
प्रतिक्रिया दिनुहोस्