सोमबार, असार १६, २०८२

श्रद्धाञ्जलीका लागि नेम्वाङको पार्थिव शरीर च्यासलमा [तस्बिरहरू]

प्रतिनिधिसभामा इलामबाट निर्वाचित सांसद नेम्वाङको गए राति हृदयघातका कारण निधन भएको थियो।
 |  मंगलबार, भदौ २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २६, २०८०

vianetvianet

काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय ललितपुरको च्यासलमा लगिएको छ। 

पार्टी कार्यालयमा पुगेर सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल र अष्टलक्षी शाक्य, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, उपमहासचिव प्रदीप ज्ञवालीलगायतले श्रद्धाञ्जलि अर्पण गरे। 

त्यसैगरी एमालेका शीर्ष नेता कार्यकर्ता, शुभेच्छुकहरु श्रद्धाञ्जलिका लागि त्यहाँ पुगेका छन्। प्रतिनिधिसभामा इलामबाट निर्वाचित सांसद नेम्वाङको गए राति हृदयघातका कारण निधन भएको थियो।

subas_nemwang4346561694507775.jpg

subas_nemwang34431694507091.jpg

subas_nemwang4451694507091.jpg

subas_nemwang78671694507092.jpg

subas_nemwang7671694507092.jpg

subas_nemwang-0781694507092.jpgsubas_nemwang6651694507184.jpg

प्रकाशित: Sep 12, 2023| 14:04 मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्