मंगलबार, चैत ३, २०८२

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको मिति सारियो

यसअघि २ असोजका लागि तय भएको बैठक दुई दिन पर सारिएको हो।
 |  बुधबार, भदौ २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २७, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– सत्तारुढ कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आगामी ४ असोज दिउँसो १ बजेका लागि बोलाइएको छ। यसअघि २ असोजका लागि तय भएको बैठक दुई दिन पर सारिएको हो।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर बैठक सरेको बताएका हुन्। ‘२ असोज २०८० मा पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा बस्ने भनिएको बैठक ४ असोज दिउँसो १ः०० बजे बस्ने भएको छ,’ पौडेलले विज्ञप्तिमा भनेका छन्।

उनले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरेका छन्।

प्रकाशित: Sep 13, 2023| 15:19 बुधबार, भदौ २७, २०८०
प्रतिक्रिया दिनुहोस्