शनिबार, साउन २, २०८३

ठूला भ्रष्टाचारविरुद्धको अनुसन्धानलाई फराकिलो बनाउँछौंः प्रधानमन्त्री प्रचण्ड

शनिबार, असार १६, २०८०
प्रधानमन्त्री प्रचण्डले नक्कली शरणार्थी प्रकरण र ललिता निवासको सरकारी जग्गा अनियमितताबारेको अनुसन्धानलाई निचोडमा पुर्‍याइने प्रतिबद्धता व्यक्त गरेका हुन्। 

पोखरामा पहिलो राष्ट्रिय समन्वय परिषद् बैठक

शनिबार, असार १६, २०८०
ऐन कार्यान्वयनमा आएको चार वर्षपछि पोखरामा पहिलो राष्ट्रिय समन्वय परिषद् बैठक बसेको हो।

एमालेसँग नयाँ गठबन्धनमा जोडिने खबर असत्यः अर्थमन्त्री महत

शनिबार, असार १६, २०८०
कांग्रेसले एमालेलाई समेटेर नयाँ सत्ता समीकरण बनाउन लागेको भन्ने कुरा भ्रम मात्रै रहेको मन्त्री महतको दाबी।

प्रकाशित
शुक्रबार, असार १५, २०८०  १८:२४

प्रचण्ड कमजोर भइरहँदा सत्तामा एमालेको च्याँखे दाउ, देउवाले दिएनन् चासो

निरन्तर प्रचण्डको विश्‍वास ओरालो लाग्दै गर्दा एमालेले भने सत्तामा उक्लिनका लागि 'च्याँखे दाउ' थापिरहेको छ।

प्रकाशित
शुक्रबार, असार १५, २०८०  १६:३०

विवेकशील साझाको मुख्यालयमा टाँसियो ग्रेटर नेपालको नक्सा

सुगौली सन्धि अगाडिको नेपालको भू–भाग र वर्तमान भू–भागमा रहेका सांस्कृतिक, धार्मिक, पुरातात्त्विक र प्राकृतिक धरोहरलाई समेटेर विवेकशीलले पार्टी मुख्यालयमा नक्सा टाँसेको हो।

प्रकाशित
शुक्रबार, असार १५, २०८०  १६:०१

संघीय शासन सञ्चालन चुनौतीपूर्ण : प्रधानमन्त्री प्रचण्ड

तीन वटै तहमा चुनिएर आएका जनप्रतिनिधिले सीमित स्रोत–साधन परिचालन गरेर विकास निर्माणलाई अघि बढाउँदै जनताका आकांक्षा पूरा गर्न क्रियाशील भए मात्रै संघीयता बलियो हुने प्रधानमन्त्री प्रचण्डको धारणा। 

प्रकाशित
शुक्रबार, असार १५, २०८०  १०:५८

पोखरामा हुँदै सातै प्रदेशका मुख्यमन्त्रीको जमघट, अधिकार नखुम्च्याउन खबरदारी

संघीय सरकारले प्रदेशका अधिकारमाथि अंकुश लगाइरहेको गुनासो गरिरहेका प्रदेश मुख्यमन्त्रीहरुले आज प्रधानमन्त्री प्रचण्डलाई भेटेर माग्नेछन् आफ्ना अधिकार।

प्रकाशित
बिहीबार, असार १४, २०८०  २१:२२

सरकारको सार्थक प्रयासले ऊर्जामा 'डिस्टिङ्सन'

वर्तमान सरकार गठन भएको छ महिनामा मात्रै मुलुकको प्रणालीमा थप चार सय आठ मेगावाट बिजुली थप भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार हालसम्म कुल जडित क्षमता दुई हजार सात सय...




प्रकाशित
बिहीबार, असार १४, २०८०  १७:३४

प्रकाशित
बिहीबार, असार १४, २०८०  १७:२०

'डिस्टिङ्सन' दाबी गरेका प्रचण्डको कुर्सी कति सुरक्षित?

१० पुस २०७९ मा सिंहदरबारको बागडोर सम्हाल्ने अवसर पाएका प्रचण्ड गठबन्धनको टेकोमा अडिइरहे पनि सरकारप्रति अविश्वास गर्ने दलहरू बढ्दै जाँदा प्रधानमन्त्रीको कुर्सीमा खिया लाग्ने संकेत देखिँदै छन्।

प्रकाशित
बिहीबार, असार १४, २०८०  १६:२६