बिहीबार, असार ३२, २०८३

सिंहदरबारमा नवनिर्वाचित संसदीय समिति सभापतिसँग सभामुख घिमिरेको छलफल

बुधबार, भदौ १३, २०८०
समितिका काम–कारबाही, समितिमा विचाराधीन विधेयकलगायत विषयमा छलफल गर्न सभामुख घिमिरेले सिंहदरबारमा बैठक बोलाएका हुन्।

प्रधानमन्त्री प्रचण्डसँग सार्क महासचिवको बिदाइ भेट

बुधबार, भदौ १३, २०८०
भेटमा प्रधानमन्त्री प्रचण्डले महासचिवका रुपमा विराकुनले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गरेका थिए।

सुन तस्करीको सूचना बटुल्न हङकङ गए सीआईबीका उच्च अधिकृत

बुधबार, भदौ १३, २०८०
सुन तस्करीको मुख्य बिन्दु हङकङ देखिएकाले सीआईबीले इन्टरपोलका पहलमा एक जना उच्च अधिकृतलाई सूचना संकलनका लागि हङकङ पठाउने भएको हो। 

प्रकाशित
मंगलबार, भदौ १२, २०८०  १७:२७

प्रकाशित
मंगलबार, भदौ १२, २०८०  १७:०२

संसद् बैठक एक साताका लागि स्थगित

प्रधानमन्त्री प्रचण्डसँगको प्रश्नोत्तरमा सहभागी सांसद ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’माथिको सैद्धान्तिक छलफलका क्रममा बाहिरिएपछि साता दिनका लागि सारियो संसद् बैठक।  


प्रकाशित
मंगलबार, भदौ १२, २०८०  १५:२६

सांसदलाई थपडी बजाउने प्रयोजनमा मात्रै नलगाउन गगन थापाको चेतावनी

सांसद थापाले सांसदलाई थपडी बजाउने प्रयोजनमा मात्रै नलगाउन प्रधानमन्त्रीसँग आग्रह गरेका हुन्।

प्रकाशित
मंगलबार, भदौ १२, २०८०  १५:१५


प्रकाशित
मंगलबार, भदौ १२, २०८०  १३:४६

डेंगु उपचारका लागि विशेष अस्पताल व्यवस्था गर्न कांग्रेसको माग

सांसद कार्कीद्वारा देशभर भयावह रूपमा फैलिएको डेंगुबाट उपचार अभावमा कुनै पनि नागरिकको ज्यान जान नदिन सरकारले विशेष अस्पताल व्यवस्था गर्नुपर्ने माग।

प्रकाशित
मंगलबार, भदौ १२, २०८०  १३:१६

सुन काण्डमा सत्तापक्षका नेतालाई जोगाइएको एमाले दाबी

एमाले प्रमुख सचेतक पदम गिरीले सुन काण्डमा सत्तारुढ दलका नेता जोगाएकामा आपत्ति जनाएका हुन्।

प्रकाशित
मंगलबार, भदौ १२, २०८०  १२:४०

चीन भ्रमणमा पुराना सहमति कार्यान्वयन गरिने

चीन भ्रमणका क्रममा नेपालको आर्थिक र व्यापार सम्बन्धलाई थप सघन बनाउने, चीततर्फका नाकालाई व्यवस्थित बनाउन पहल गर्ने प्रधानमन्त्री प्रचण्डको धारणा।

प्रकाशित
मंगलबार, भदौ १२, २०८०  १२:२६

माओवादीपीडित गंगामायालाई सरकारले दियो साढे ३७ लाख उपचार खर्च

सरकार कानुनी शासनमा तलमाथि नहुने प्रचण्डको दाबी।