सोमबार, मंसिर २९, २०८२

हिउँदे अधिवेशनबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

 |  शुक्रबार, माघ १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १९, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज शुक्रबार बस्ने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठक अपराह्न २ बजे  सङ्घीय संसद् भवनकोमा बोलाइएको जानकारी दिए।

बैठकमा आगामी सोमबारदेखि हुने हिँउदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने प्रमुख सचेतक लेखकले बताए । संसद्मा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा पनि छलफल गरिने उनले बताए।

प्रकाशित: Feb 02, 2024| 07:58 शुक्रबार, माघ १९, २०८०
प्रतिक्रिया दिनुहोस्